
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र र मतदान स्थल सार्वजनिक गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गतका निर्वाचन क्षेत्र, प्रदेशसभा अन्तर्गतका निर्वाचन क्षेत्रका मतदाता, मतदान केन्द्र, मतद... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ११ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले जारी गरेको पछिल्लो विवरण अनुसार ११ राजनीतिक दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् । प्रदेश १ मा किरात खुम्बुवान् पा... थप हेर्नुहोस्
आठौँ संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी संविधान दिवस, २०७९ मनाइएको छ । संविधान दिवस, २०७९ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ... थप हेर्नुहोस्
सरकारले भदौ ३१ गते शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७/०७/२७ को निर्णय ब... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्व... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने उक्त गुम्बजको संरक्षणमा सरोक... थप हेर्नुहोस्
नेपालको संविधान-२०७२ जारी भएको आज ७ बर्ष पुरा भएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले संविधान जारी गरेका थिए । नेपाली जनताले आफ्ना प्रतिनिध... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) को समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय कार्यदलक... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । आज (आइतबार) बिहन प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीव... थप हेर्नुहोस्
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले सर्वोच्च अदालत जान रोक लगाएको छ । आइतबार बिहन ११ बजे सर्वोच्च जान लागेका जबरालाई सरकारलाई उनकै निवासमा प्रहरी तैनाथ गरी रोक लगाएको हो । सर्वोच्च जान लाग्दा सरकारले प्रहरी पर... थप हेर्नुहोस्
