मुख्य समाचार

News-Image

व्यवसायी र संघसंस्थालाई ’परिचय पाटी’ शुल्क बुझाउन काठमाडौँ महानगरपालिकाको अल्टिमेटम (सूचनासहित)

  • २०७९ आश्विन ७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई 'परिचय पाटी' शुल्क बुझाउन ३० दिने अल्टिमेटम दिएको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिकाले यस्तो अल्टिमेटम दिएको हो । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केह... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

  • २०७९ आश्विन ७, शुक्रबार
  • पत्रपत्रिका

टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति ... थप हेर्नुहोस्

News-Image

पूर्वआइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

  • २०७९ आश्विन ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । आज (बिहीबार) पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु र... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको कदमविरूद्ध सत्तानिकट विद्यार्थीको संयुक्त प्रदर्शन

  • २०७९ आश्विन ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गरेका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको भन्दै बिहीबार बिहान विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गरेका हुन् ।... थप हेर्नुहोस्

News-Image

चुनाव टारेर देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति

  • २०७९ आश्विन ६, बिहीबार
  • पत्रपत्रिका

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ । संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका विधेयकलाई पुनर्विचारका लागि सन्देश... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको कदमविरुद्ध उपराष्ट्रपति पुनले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७९ आश्विन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य रहेको बताएका छन् ।आज(बुधबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण... थप हेर्नुहोस्

News-Image

सत्तारुढ गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

  • २०७९ आश्विन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम गैरसंवैधानिक रहेको बताएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको संसद्को अपमान र अवमूल्य... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा बाबुरामले गरे यस्तो ट्विट

  • २०७९ आश्विन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । मंगलबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले राष्ट्रपतिले संसदबाट २/२ पटक पारित ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीले गरिनन् नेपाल नागरिकता विधेयक प्रमाणीकरण

  • २०७९ आश्विन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणीकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित ग... थप हेर्नुहोस्

News-Image

यी ४८ राजनीतिक दलले पेस गरे समानुपातिकतर्फ बन्दसूची (सूचीसहित)

  • २०७९ आश्विन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले जारी गरेको पछिल्लो विवरण अनुसार ४८ राजनीतिक दलले प्रदेशसभा समानुपातिक निर्वाचन सूची दर्ता गराएका हुन् । आयोग अनुसार प्रदेश सभातर्फ समान... थप हेर्नुहोस्