
नेकपा एमालेका निवार्तन उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र उनी नेतृत्वको सरकारका मन्त्रीहरुले नियमअनुसार सम्पत्ति विवरण सर्वाजनिक नगरेको भन्दै आक्रोश पोखेका छन् । सोमबार एक ट्विट गर्दै रावलले यस्तो आक्रोश पोखेका हुन् । उनले प्रधान... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा सिंहदरबार पुगेर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा माल्यार्पण गरेकी छिन् । आज (मंगलबार)सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेक... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन सर्वसाधारणमा आग्रह गरेको छ । आज (मंगलबार) एक सूचना जारी गर्दै त्रिभुवन अन्... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै नगर्न आग्रह गरेका छन् । आज (मंगलबार) एक ट्विट गर्दै उनले यस्त्तो आग्रह गरेका हुन् । भट्टराईले पृथ्वीनारायण ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, 'यस युगीन दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्... थप हेर्नुहोस्
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए। केही दिनदेखि अलिअलि शरीर दुःखेको र आइतबार एन्टिजेन परीक... थप हेर्नुहोस्
एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ। अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । रुघा र सामान्य खोकी लागेपछि मन्त्री पौडेलले सोमबार बिहान पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र सेल्फ आइ... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिनुका साथै आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक... थप हेर्नुहोस्
गृहमन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने मेला, सभा, सम्मेलन तथा महोत्सव सञ्चालन नगर्न नगराउन निर्देशन दिएको छ। मन्त्रालयले मातहतका कार्यालयहरूलाई सोमबार परिपत्र गर्दै सार्वजनिक स्थलमा सबै... थप हेर्नुहोस्
