मुख्य समाचार

News-Image

नेकपा बैठक आज सकिंदै, ओली–प्रचण्ड बालुवाटारमा छलफल गर्दै

  • २०७६ माघ १९, आईतवार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार सकिंदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभ... थप हेर्नुहोस्

News-Image

सुनसरी दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या ४ पुग्यो

  • २०७६ माघ १९, आईतवार

सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घ... थप हेर्नुहोस्

News-Image

नेकपा केन्द्रीय कमिटी बैठकः सरकार र एमसीसीको चर्को आलोचना, भ्रष्टाचारीलाई मृत्युदण्डको माग

  • २०७६ माघ १९, आईतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा सरकारको काम कारवाही र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको चर्को आलोचना भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको संगठन र विधान संशोधन प्रस्तावबारे समूहगत छलफलको निष्कर्ष सु... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची

  • २०७६ माघ १९, आईतवार

राष्ट्रिय सभाको बैठक आज (आइतवार) बिहान ११ बजे बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विद्येयक प्रस्ताव प्रस्तुत गरिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन विधेयक, २०७... थप हेर्नुहोस्

News-Image

कोरोनाले चीनमा ३ सय ४ जनाको मृत्यु, १४ हजार बढी संक्रमित

  • २०७६ माघ १९, आईतवार

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको छ। चीनको वुहानबाट फैलिएको कोरोनाका कारण फैलिएको भाइरका कारण हिजो सम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् । संक्रमणबाट १४ हजार ३ सय ८० जनामा सक्रमण रहेको छ। कोरो... थप हेर्नुहोस्

News-Image

कहाँ पुग्यो नेपालीलाई चीनबाट उद्धार गर्ने प्रक्रिया ? दुई साता निगरानीमा राखिने

  • २०७६ माघ १९, आईतवार

चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएपछि नेपाल सरकारले चीनमा रहेका नेपालीहरुको उद्धारको तयारी थालेको छ । चीनको वुहान सहितका शहरबाट भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकले आफ्ना देशका नागरिक फिर्ता ल्याउन थालेपछि नेपाली नागरिकको उद्धारका... थप हेर्नुहोस्

News-Image

रेणु दाहालले ‘गौरवशाली माओवादी’ भन्दा हलमा हाँसो

  • २०७६ माघ १९, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट(नेकपा)को केन्द्रीय समिति बैठकमा रेणु दाहालको समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानु पर्ने माग गरेको छ। १२ नम्बर समूहको टोली नेताका रुपमा शनिबार रेणु दाहालले बैठकमा धारणा प्रस्तुत गरेकी हुन् । उन... थप हेर्नुहोस्

News-Image

लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन: प्रवक्ता शर्मा

  • २०७६ माघ १८, शनिबार

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कागजमा लोकतन्त्र र निर्वाचन पद्धति राख्दैमा जनताका अधिकार सुरक्षित हुन नसक्ने भएकाले युवा वर्ग सचेत हुनुपर्ने बताएका छन् । सेन्टर फर डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका चुनौती र अबको ब... थप हेर्नुहोस्

News-Image

नेकपा केन्द्रीय कमिटी बैठकमा समूहगत प्रतिवेदन पेश, समाजवादमा जान सुझाव

  • २०७६ माघ १८, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको बैठकले पार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव दिएको छ । राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णु... थप हेर्नुहोस्

News-Image

यौन शोषणको आरोप लागेका एसएसपी राणा पक्राउ

  • २०७६ माघ १८, शनिबार

बलात्कारको आरोप लागेका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिवार पक्राउ गरेको हो । धरानम... थप हेर्नुहोस्