ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गमा अतिक्रमढा गर्ने देशका प्रतिष्ठित व्यक्तिहरु नै रहेका छन् । नीति निर्माण तहमा रहेका र प्रभाव पार्नसक्नेहरुले नै प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा अतिक्रमण गरे । यस्तै निती निर्माण गर्ने ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी सभापतिलाई कमजोर तुल्याउनका लागि पार्टीका केही नेताहरू जथाभावी असंवैधानिक, अवैधानिक र अराजनीतिक गतिविधीका अभिव्यक्ति दिन थालेको बताएका छन् । सोमवार रिर्पोटस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ने... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि शुरु भएको प्रदेशसभाको अधिवेशन विशेष महत्वकासाथ ऐतिहासिक बन्ने बताएका छन् । प्रदेशसभा सरकार पक्षका संसदीय दलका नेताका हैसियतले शुभकामना राख्ने क्रममा उनले यस अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्गो ला... थप हेर्नुहोस्
नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ । सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिले मनोमानी गरे ज्ञानेन्द्र शाहको हालतमा पुर्याइदिने चेतावनी दिएका छन् । उनले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधान अनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै यस्तो ब... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श... थप हेर्नुहोस्
अर्थमन्त्री डा. युवराज खतिवडा पदबाट हट्ने भएका छन् । राष्ट्रियसभाको म्याद सकिएकोले उनी हट्ने भएका हुन् । नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियसभाका कार्यकाल सकिएका कुनै पनि सांसदलाई पुनः नदोहोर्याए पनि राष्ट्रिय सभाको कार्यकाल सकिएलगत्तै खतिवडा स्वतः म... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिनका लागि पार्टीको असन्तुष्ट पक्षले बोलाएको जिल्ला सभापतिहरुको भेला आज हुँदैछ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका जिल्लासभापतिहरुको भेला आज विहान ११ बजे पार्टी कार्यालय साने... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्ने धारणा राखेकी छिन् । एक टेलिभिजनसँग अन्तर्वार्ताकोक्रममा कोइरालाले यस्तो कुरा बताएकी हुन... थप हेर्नुहोस्