संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधवार राति ... थप हेर्नुहोस्
कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपालसहित अन्य १४ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक भित्राउने भएको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालयअन्र्तगतका विभिन्न निकायले ६ वटा रोजगारीका लागि रोजगारदाता देशबाट ५६ हजार श्रमिक ... थप हेर्नुहोस्
सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बेठकलाई अर्थपूर्ण मानिएको छ । भैँसेपाटीस्थित गौतम निवा... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन् । इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी स... थप हेर्नुहोस्
संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बार... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबुराय यादव सर्लाहीबाट पक्राउ परेका छन् । मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए । मंगलवार प्र... थप हेर्नुहोस्
पाकिस्तानस्थित नेपाल दूतावासले इरान र इराकमा रहेका नेपालीहरुलाई दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ । इरानले अमेरिकी सैनिक रहेको दुई अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको थियो । त्यसपछि सुरक्षाको कारण देखाउँदै दूत... थप हेर्नुहोस्
निर्वाचन आयोगले ९ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनेहरूको नामावली प्रकाशन गरेको छ । सातवटै प्रदेशमा बुधवार उम्मेदवारको नाम प्रकाशन गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । १८ जना राष्ट्रिय सभा सदस्... थप हेर्नुहोस्
मिटर ब्याज काण्डमा श्याम परदेशी पछी सर्लाहीमा अर्को समुहले दुई सय विपन्न परिवारलाई बिल्लीबाँठ पारेको भेटिएको छ । झन्डै दुईसय विपन्न परिवारलाई ऋण दिएर उनीहरुबाट चर्को रकम असुल गरी ५ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा राजपाका केन्द्रीय सदस्य रामबाबु यादवमाथ... थप हेर्नुहोस्
काठमाडौंमा पक्राउ परेका १२२ चिनियाँलाई देश निकाला गरिने भएको छ । अध्यागनम विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई देश निकाला गर्न लागिएको हो । १२२ चिनियाँलाई बुधवार डिपोर्ट गर्न लागिएको तिवारीले बताए । न... थप हेर्नुहोस्