
रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्राचार गरेको छ । हिजो (मंगलबार) मन्त्रालयले एक सूचना जारी गर्दै पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको हो । रोयल्टी... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन् । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै श... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा वि... थप हेर्नुहोस्
पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) अनुमोदन गर्ने विषयलाई लिएर नेपालको राजनीतिक दलहरू विभाजित देखिएका छन् । यही विषयलाई लिएर सत्ता गठबन्धनको भविष्य सकिएको अड्कलबाजी पनि भैरहेका छन् । एमसीसी जसरी पनि पास गर्नुपर्ने भन्दै तयारी था... थप हेर्नुहोस्
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन्। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८औँ वर्ष शुरु हुन्छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि गोरू वर्षलाई विदाइ गर्दै बाघ वर्षलाई स्... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त... थप हेर्नुहोस्
एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि गोप्य अथवा लुकाइएको दस्तावेज नभएको प्रष्ट पारेको छ। अर्थ मन्त्रालयअन्तर्गतको एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सम्पूर्ण दस्तावेजहर... थप हेर्नुहोस्
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्। मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न आयोगलाई समस्या ... थप हेर्नुहोस्
सरकारले माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वा अ... थप हेर्नुहोस्
निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकार समक्ष प्रस्तुत गर्ने निर्णय गरेको छ । आज (मंगलबार) दिउँसो ३ बजे हुने निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफलमा जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्... थप हेर्नुहोस्
