मुख्य समाचार

News-Image

एमसीसीको विषयमा यसो भने उपाध्यक्ष पाण्डेले

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीको विषयमा कतिपयले नबुझेर टिकाटिप्पणी गरेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले बिनासर्त कुनै पनि सहायता नपाइने भन्दै ज... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन : चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले गरेनन् मतदान

  • २०७८ पुष ६, मंगलवार

प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको ... थप हेर्नुहोस्

News-Image

संसद् बैठकः यस्ता छन् आजका सम्भावित कार्यसूची

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा अन्तर्गत दशौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। आजको बैठकमा एमसीसी सम्बन्धी प्रस्ताव पेस गर्ने भनिए पनि त्यो सम्भावित कार्यक्रममा समावेश गरिएको छैन। आजको बैठकमा अध्यादेश सम्बन्धी का... थप हेर्नुहोस्

News-Image

प्रदेश-२ मा कांग्रेस अधिवेशन आज, देउवाविरुद्ध निधि र कोइरालाको गठबन्धन

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आजदेखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको छ । समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश-२ मा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि सम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा बैठक बस्दै, चल्न देला एमालेले ?

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ । 'नयाँ घटनाक्रम विकास नभएकाले हामी पूर्ववत रुपमा अगाडि बढ्ने छौँ,' नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्ट... थप हेर्नुहोस्

News-Image

संसद् बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था समितिकाे बैठक, एमसीसी अघि बढ्ला ?

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ। आजको बैठकमा एमसीसी टेबुल गर्नेबारे निर्णय हुन सक्ने बताइन्छ । ‘प्रतिन... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको बागमती अध्यक्षमा सरल सहयात्री निर्वाचित, पदाधिकारीमा को-को आए ?

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई ७६ मतले पछि पार्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन्। सोमबार निर्वाचन भएको थियो भने मतगणना राति ... थप हेर्नुहोस्

News-Image

यी हुन् कांग्रेस केन्द्रीय सदस्य खुला महिलातर्फ निर्वाचित ९ जना नेतृ

  • २०७८ पुष ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनेमा डा डिला पन्त ... थप हेर्नुहोस्

News-Image

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिने निर्णय गरेको छ। एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो। लोसप... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसहित देउवाले सम्हाले यी दुई मन्त्रालय

  • २०७८ पुष ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् ।... थप हेर्नुहोस्