मुख्य समाचार

News-Image

आज सर्वदलीय बैठक, यस्ता छन् मुख्य एजेन्डा

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आज (आइतबार) दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र एमसीसीको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ... थप हेर्नुहोस्

News-Image

काँग्रेसको खुला केन्द्रीय सदस्य मतगणना : कसले कति मत ल्याए ? (सूचीसहित)

  • २०७८ पुष ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को शनिबार राति सम्म ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ । खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदे १५५८ मत प्राप्त गरेका छन् । त्यस्तै उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह के... थप हेर्नुहोस्

News-Image

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस् : माओवादी

  • २०७८ पुष ३, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ । पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, यस्ता छन् मुख्य एजेन्डा

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने र एमसीसीको विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । बैठ... थप हेर्नुहोस्

News-Image

सहमहामन्त्रीमा पराजित भएपछि मुख्यमन्त्री शाहीले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उन... थप हेर्नुहोस्

News-Image

आफूलाई नसोधी जिम्मेवारी दिएको भन्दै भीम रावलले गरे यस्तो ट्विट

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएकोमा आपत्ति जनाएका छन् । आज (शनिबार) एक ट्विट गर्दै उनले यस विषयमा आपत्ति जनाएका हुन् । रावलले मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परि... थप हेर्नुहोस्

News-Image

काँग्रेसको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी, कसले कति मत ल्याए ?

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र (खुला) तर्फबाट अर्जुन जंगबहादुर सिंह केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार भएको मत परिणाम अनुसार सिंह २५७७ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन् । त्यस्तै दीपकजंग शाहले भने २०५६ ... थप हेर्नुहोस्

News-Image

नेपाली काँग्रेसको महाधिवेशन : पदाधिकारीमा देउवा हाबी

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति देउवा पक्ष हाबी भएको छ । शुक्रबार पदाधिकारीको मतगणना सकिएसँगै देउवा प्यानलको वर्चश्व देखिएको हो । देउवा पक्षबाट सभापतिसहित १३ पदाधिकारीमध्ये सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । त... थप हेर्नुहोस्

News-Image

भीम रावललाई दिइयो यस्तो जिम्मेवारी

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार रहेका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीब... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय सदस्यहरुको मत गणना सुरु

  • २०७८ पुष ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु भएको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मे... थप हेर्नुहोस्