मुख्य समाचार

News-Image

रक्षामन्त्री मिनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

डा.मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । आज (बिहीबार) रिजालले सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । काँग्रेस महामन्त्री पदमा पराजित भएका रिजालले आज मतगणनामा प्रारम्भिक नतिजा अनुसार पराजयतर्फ... थप हेर्नुहोस्

News-Image

रामचन्द्र पौडेलले गरे यस्तो आग्रह

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका थिए । नवनिर्वाचित ... थप हेर्नुहोस्

News-Image

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, यस्तो छ मतपरिणाम

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार भएको मतगणना अनुसार गगनले ३०२३ मत प्राप्त गरे भने विश्वप्रकाशले १९८४ मत ल्याए । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्... थप हेर्नुहोस्

News-Image

बुद्ध एयरको जहाज दुर्घटनाबाट बच्यो, भरतपुरमा आपतकालीन अवतरण

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज भरतपुरमा आपतकालीन अवतरण गरेको छ। भरतपुरबाट काठमाडौँका लागि उडान भरेको बीचक्राफ्ट जहाजको दुईमध्ये बायाँ इन्जिन फेल भएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । विमानस्थल स्रोतका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिक... थप हेर्नुहोस्

News-Image

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने भन्दै गरे यस्तो ट्विट

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले राजीनामा दिने निर्णय गरेका हुन् । नेपाली कांग्रेसको महामन्त्री पदको उम्मेदवार रहेका रिजालले मतगणनामा प्रारम्भिक नतिजा अनुसार पराजयतर्फ उन्मुख भएकाले उनले राजीनामा... थप हेर्नुहोस्

News-Image

महामन्त्री मतगणना : गगन र विश्वप्रकाशको अग्रता कायमै, कसले कति मत पाए ?

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समिति अनुसार ३४२० मतगणना हुँदा २२२७ मतसहित गगन थापाले अग्रता लिएका छन् भने द... थप हेर्नुहोस्

News-Image

महामन्त्री मतगणना : ९०० मत गन्दा गगन र विश्वप्रकाशको अग्रता

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय जारी मतगणना मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समिति अनुसार ९०० मतगणना हुँदा ५५९ मतसहित गगन थापाले अग्रत... थप हेर्नुहोस्

News-Image

महामन्त्री पदको मतगणना जारी, गगनको अग्रता विश्वप्रकाशले उछिने प्रदिपलाई

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय जारी मतगणना मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समिति अनुसार ९०० मतगणना हुँदा ५५९ मतसहित गगन थापाले अग्रत... थप हेर्नुहोस्

News-Image

महामन्त्रीमा गगन र प्रदीपले लिए अग्रता, कस्को कति मत ?

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। विहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ। प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ६०० मत गणना ग... थप हेर्नुहोस्

News-Image

कांग्रेस महामन्त्रीको मतगणना सुरु

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक... थप हेर्नुहोस्