मुख्य समाचार

News-Image

के देउवाले पनि संसद् विघटन गर्दैछन् ? रामचन्द्र पौडेलले किन निकाले यस्तो विज्ञप्ति ?

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेमा केपी शर्मा ओलीसामु समपर्ण गरेको ठहरिने बताएका छन्। नेता पौडेलले एक विज्ञप्ति जारी गर्दै देशलाई निकास दिने भन्दै गठन भएको सरकारले पनि पुरानै गतिविधि गर्न ... थप हेर्नुहोस्

News-Image

काँग्रेस महाधिवेशन : सबैको नजर महामन्त्रीमा, कस्ले मार्ला बाजी ?

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएसँगै सबैको नजर महामन्त्रीमा परेको छ । महामन्त्रीमा चार गुटका ६ उम्मेदवार प्रतिष्पर्धामा छन् । नेविसंघका पूर्व अध्यक्षहरु विश्वप्रकाश शर्मा र प्रदीप पौडेलका अलावा पूर्वमहामन्त्री गगन थापा प्रतिष्पर्धा... थप हेर्नुहोस्

News-Image

एमालेका मनोनित केन्द्रीय सदस्यले आज शपथ लिने

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यलाई शपथग्रहण आज हुने भएको छ। तुल्सीलाल अमात्य प्रतिष्ठान भवन च्यासलमा बिहान ११ बने पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको छ। मंसिर २५ र २६ गते बसेक... थप हेर्नुहोस्

News-Image

देउवाले कांग्रेसलाई अझै सुदृढ र क्रियाशील बनाउनुहुन्छ : गृहमन्त्री खाण

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन्। सभापतिको मत परिणाम सार्वजनिक भएपछि बुधबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले देउव... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी, पदाधिकारीको मतगणना आज अपराह्नदेखि

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्। दोस्रो चरणमा आज भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन्। सभापतिका लागि भएको दोस... थप हेर्नुहोस्

News-Image

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण, केपी ओली पनि परे कन्ट्याक्ट ट्रेसिङमा

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ। उनले ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले कोरोनाको लक्षणसमेत भएको जानकारी दिएका हुन्। 'केही लक्षणसहित कोरोनाबाट संक्रमित भएको छु। विगत चार-पाँच दिनदेखि मस... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापतिको लागि भएको मतदानमा २१ सय मत खस्यो, मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको चुनावमा अहिले मतदान भइरहेको छ । बेलुकी साढे ६ बजेसम्म दुई हजार एक सय मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर... थप हेर्नुहोस्

News-Image

बागमतीमा थपिएका मन्त्रीले लिए शपथग्रहण

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सकिएको छ। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ६ जना मन्त्री थपेका थिए।नवनियुक्त मन्त्रीहरूले आजै शपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा नेकपा माओवादीबाट रत्न ढकाल युवा तथा खेल... थप हेर्नुहोस्

News-Image

मतदातासँग मत माग्दै देउवा र कोइराला

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाले मतदातासँग मत मागि रहेका छन् । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । आज (मंगलबार) मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री पाण्डेले  मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । उनले सत... थप हेर्नुहोस्