मुख्य समाचार

News-Image

दोस्रो चरणको निर्वाचन सुरु

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा दोस्रो चरणको निर्वाचन सुरु भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको लागि पुन: निर्वाचन भएको हो । दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरा... थप हेर्नुहोस्

News-Image

शशांकले दिए देउवालाई यस्तो जवाफ

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । देउवाले शशांकलाई दोस्रो चरणको निर्वाचनमा आफूलाई समर्थन गर्न आग... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक स्थगित

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी पुस ६ गते मंगलबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आ... थप हेर्नुहोस्

News-Image

दोस्रो चरणको निर्वाचन अघि शेखरले दिए यस्तो प्रतिक्रिया

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने बताएका छन् । आज(मंगलबार) दोस्रो चरणको निर्वाचन अघि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । निर्वाचनमा जाने घोषणा गर्ने क्रममा  कोइरालाले महाधिवेशन ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध र नाराबाजी (लाइभ)

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रले गर्यो यस्तो निर्णय

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल ग... थप हेर्नुहोस्

News-Image

हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । आज (मंगलबार) राजधानीमा एक कार्यक्रम आयोजना गर्दै उनले नयाँ पार्टीको घोषणा गरेका हुन् । उनले 'जनता प्रगतिशील पार्टी नेपाल' घोषणा गरेका हुन् । त्रिपाठी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स... थप हेर्नुहोस्

News-Image

पौडेलको कार्यक्रममा पुगे देउवा र कोइराला, दिए यस्तो प्रतिक्रिया

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन काँग्रेस बलियो हुनुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज(मंगलबार)... थप हेर्नुहोस्

News-Image

देउवा र निधिबीच भयो यस्तो सहमति

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा सभापति उम्मेदवार शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिले पनि समर्थन गर्ने भएका छन् । आज (मंगलबार) निधिलाई भेट्न देउवा उनको निवास पुगेका थिए । उनले निधिलाई दोस्रो चरणको निर्वाचन सहयोग गर्न प्रस्ताव गरेका थिए । त्यस्तै निधि... थप हेर्नुहोस्

News-Image

सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि

  • २०७८ मंसिर २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुँदैछ । मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने छ । कांग्रेसको ... थप हेर्नुहोस्