मुख्य समाचार

News-Image

यी हुन् एमालेका ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् । जसमा १९ पदाधिकारीसहित २६ जन... थप हेर्नुहोस्

News-Image

को-को परे एमालेको पोलिटब्यूरो कमिटीमा ? (सूचीसहित)

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पोलिटब्यूरो कमिटी गठन गरेको छ । आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ८० जना पोलिटव्यूरो सदस्य गठन गरेको हो । एमालेको विधानमा ९९ सदस्यीय पोलिटब्यूरो रहने व्यवस्था छ । जसमा १९ पदाधिकारीसहित अन्य ८० ... थप हेर्नुहोस्

News-Image

दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं : विमलेन्द्र निधि

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव हुने बताएका छन् । आज (आइतबार) भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका हुन् । पहिलो चरणमा नतिजा नआउने भन्दै दोस्रो चर... थप हेर्नुहोस्

News-Image

कति जनाले लिए उम्मेदवारी फिर्ता ?

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय समितिमा उम्मेदवारी दर्ता गराएका ५६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) निर्वार्चन समितिले उम्मेदवारी फिर्ता गर्ने समय दुई घण्टा थप गरेको थियो । यसअघि बिहान ११ बजेसम्म मात्र उम्मे... थप हेर्नुहोस्

News-Image

सभापतिमा हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन् : देउवा

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू जसरी पनि सभापतिमा जित्नु पर्ने बताएका छन् । आज (आइतबार) आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै देउवाले आफूलाई सभापति प... थप हेर्नुहोस्

News-Image

सभापतिमा उम्मेदवारी दिएका न्यौपानेले लिए उम्मेदवारी फिर्ता

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) उनले निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले उम्मेदव... थप हेर्नुहोस्

News-Image

यी नेताले लिए उम्मेदवारी फिर्ता

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका विश्वकर्माले आफ्नो नाम हटाइदिन आग्रह गर्दै नि... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएको निर्वाचन समिति सदस्य तेज रावलले बताए । निर्वाच... थप हेर्नुहोस्

News-Image

किन थपियो उम्मेदवारी फिर्ता लिने समय ?

  • २०७८ मंसिर २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले मनोनयन फिर्ता लिने समय थप गरिएको छ । आज (आइतबार) कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मनोयन फिर्ता लिने समय बिहान ११ बजे भएपनि साढे एक घण्टा थप गर्दै मध्यान्ह १२:३० बजेसम्म तोकिएको छ। उम्मेद... थप हेर्नुहोस्

News-Image

कति चन्दा उठायो कांग्रेसले ?

  • २०७८ मंसिर २६, आईतवार

१४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले अहिलेसम्म ३ करोड चन्दा उठाएको छ। केन्द्रीय समितिले गठन गरेको आर्थिक समितिका एक सदस्यका अनुसार प्रतिबद्धता जनाए अनुसार करिब २ करोड चन्दा उठ्न अझै बाँकी छ। ‘अहिलेसम्म झण्डै ३ करोड रूपैयाँ चन्दा बापत उठिसकेक... थप हेर्नुहोस्