
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले अब राज... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर गएका बताएका छन् । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरुले जनताबाट विश्वास गुमाएको अवस्था भएको सुनाए । अध्य... थप हेर्नुहोस्
भारतीय जनता पार्टीका नेता हर्ष वर्धनले नेपालमा पहिलो पटक यतिका पूर्व प्रधानमन्त्रीलाई एउटै मञ्चमा देख्दा आफू निकै खुशी भएको बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही दिन पहिले चितवनमा ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरू समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् । तर, एमाले अ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् । आज (शुक्रबार) चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो प्रस्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यस महाधिवेशनमा चा... थप हेर्नुहोस्
१३ औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले म... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जान... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १४ महाधिवेशनको आज उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन समारोहलाई सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशन शुरू हुँदासम्म संस्थापन र इतर दुबै पक्षले आफ्नो प्यानल घोषणा गर्न सकेका छैनन् । संस्था... थप हेर्नुहोस्
