
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्... थप हेर्नुहोस्
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज बस्ने बैठकले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्नेछ। त्यस्तै आजको बैठकमा नेताहरुको कार्यविभाजन गर्नेसमेत रहेको छ। चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द... थप हेर्नुहोस्
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि पौडेल निवास बोहराटार पुगेर देउवाले पौडेलसँग कुराकानी गरेका थिए। कांग्रेसको १४ औं महाधिवेश... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा रामशरण महतले पार्टी विधि विधानमा चल्न छोडेको गुनासो गरेका छन्। शनिबार पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता महतले आफू भन्दा जुनियर व्यक्तिले सभापतिमा उम्मेदवारी दिएपछि आफू पदाध... थप हेर्नुहोस्
लामो प्रयासमा पनि आफूले अगुवाइ गरेको समूह मनाउन नसक्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिए। महामन्त्री डा। शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालालाई मनाएर आफू साझा उम्मेद्वार बन्ने धोको थियो वरिष्ठ नेता पौडेलको। तर ल... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । मनोनयन दर्ता गरेकामध्ये इच्छुकले आज मनोनयन दर्ता फिर्ता लिन सक्नेछ । आज बिहान ११ बजेसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको उपसभापतिमा प्यानलसहित उम्मेदवारी परेको छ। शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उपसभापतिमा उम्मेदवारी दिएका छन्। शेखर कोइराला प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङको उमेदवारी परेको छ। विमले... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले मुलुकमा आफ्नो नेतृत्... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेताहरुको आकर्षण देखिएको छ। उनीहरुले विभिन्न प्यानलबाट उम्मेदवारी दिएका हुन्।शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदिप पौडेलले उम्मेदवारी दिएका छन्। देउवा प्यानलबाट ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेश... थप हेर्नुहोस्
