मुख्य समाचार

News-Image

एमसीसीबारे भीम रावलले फेरे बोली

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का नेता भीम रावलले एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताएका छन् । एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई संशोधन गर्न जनदवाव दिनुपर्ने बताए । आज... थप हेर्नुहोस्

News-Image

शेखरलाई २० औँ वरीयतामा राखिएपछि कांग्रेसमा विवाद

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न ४ वटा निर्णय गरेको छ ।नयाँ कार्यसमितिको पहिलो बैठक भएकाले शनिबार ब... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। शनिबार स्थायी समिति बैठकपछि बोल्दै प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको... थप हेर्नुहोस्

News-Image

ओलीले तेस्रो पटक संसद विघटन गर्न खोजिरहेका छन्ः प्रचण्ड

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले तेस्रो पटक संसद विघटनको प्रयास गरिरहेको आरोप लगाएका छन् । राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । अहिले संसदको प्रमुख प्रतिपक्षी ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको केन्द्रीय समितिको बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय निर्वाचन समितिबाट प्रमाणपत्र प्राप्त भएलगत्तै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेको हो। बैठकले पाँ... थप हेर्नुहोस्

News-Image

माओवादीमा टिके प्रथा तोडिँदै, महासचिवमा दर्जन बढी नेताको दाबी, कसले मार्ला बाजी ?

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको अघिल्लो दिनसम्म आउँदा यसअघि जारी रहेको टिके प्रथाको अन्त्य गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दवाव परेको छ । अध्यक्षमा प्रचण्ड... थप हेर्नुहोस्

News-Image

कांग्रेस प्रदेश २ को मतगणना सकियो, पदाधिकारीमा देउवापक्षको शतप्रतिशत जित

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गतको मतगणना सकिएको छ। जस अनुसार पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवापक्षले शतप्रतिशत जित हात पारेको छ। प्रदेश २ को सभापतिमा शुक्रबार नै देउवापक्षका कृष्ण यादव विजयी भएका भएका थिए। त्यस्तै उपसभापति द्... थप हेर्नुहोस्

News-Image

राष्ट्रिसभा सदस्य निर्वाचनका लागि सातवटा दल मात्रै दर्ता, आज अन्तिम दिन

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ। आयोगले पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको म्याद तोकेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार बेलुकीसम्म सातवटा दल मात्रै दर्ता भएको जानकारी... थप हेर्नुहोस्

News-Image

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वित... थप हेर्नुहोस्

News-Image

किन काठमाडौंमा झ्याप्प झ्याप्प बत्ति जान्छ ? कुलमानले दिए यस्तो जवाफ

  • २०७८ पुष ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर बिजुलीको माग बढेकाले काठमाण्डौमा बत्ती गइरहेको बताएका छन्। उनले माग धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकाले बत्ती गइरहेको बताए । उनले काठमाडौ... थप हेर्नुहोस्