मुख्य समाचार

News-Image

राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजालाई लगाए यस्तो आरोप

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राप्रपा नेपालको अध्यक्ष पदमा पराजित भएसँगै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको टिप्पणी गरेका हुन् । उनले भनेका ... थप हेर्नुहोस्

News-Image

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

  • २०७८ मंसिर १९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। जारी महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेको मतगणनास्थलमा रहेका नेता मोहन श्रेष्ठले बताए। मतपरिणामको औपचारिक घोषणा... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धन टुट्दैन, आगामी चुनावमा एमाले पत्तासाफ हुन्छः माधव नेपाल

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन्। अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने उनले दाबी गरे। आज नेकपा एकीकृत समाजवादीले अर्घाखा... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीलाई महाअभियोग लगाउनेबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको... थप हेर्नुहोस्

News-Image

हामी एक वर्षभित्रै सरकारमा आउँछौंः ओली

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने... थप हेर्नुहोस्

News-Image

भागबन्डा मिलाउन मन्त्रालयको संख्या ८ बाट १४ पुर्याइयो

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

गठबन्धन सरकारमा सहभागी दलबीच भागबण्डा मिलाउन बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्‍याएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्र्याउँदै १४ मन्त्रालय पुर्‍याएको हो ।... थप हेर्नुहोस्

News-Image

एमालेले चितवनमा हामीले गरेको विकास देख्यो : प्रचण्ड

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर यहाँको विकास देखेको टिप्पणी गरेका छन् । उनले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको पनि बताए । शनिबार नारायणी नदी किनारमा पैदल मार्ग तथा अन्य पूर्वाधार निर्मा... थप हेर्नुहोस्

News-Image

राप्रपा महाधिवेशनः नयाँ नेतृत्वका लागि आज निर्वाचन

  • २०७८ मंसिर १८, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। काठमाडौंको भृकुटीमण्डपमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यव... थप हेर्नुहोस्

News-Image

एमालेले अवरोध गरेपनि संसद बैठक चल्छ : प्रचण्ड

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संसद अधिवेशन यसअघि जस्तै सञ्चालन हुने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरे पनि संसद सञ्चालन गर्ने प्रतिक्रिया दिए । ... थप हेर्नुहोस्

News-Image

कांग्रेसको बागमती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

  • २०७८ मंसिर १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस बागमती प्रदेश सभापतिमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेसको १४ महाधिवेशनअन्तर्गत भइरहेको पहिलो प्रदेश अधिवेशनमा प्रदेश सभापतिको लागि ३ जनाको उम्मेदवारी परेको हो। रामचन्द्र पौडेल पक्षका उम्मेदवार जगदीश्वर नरसिंह केसी, कृष्ण सिटौला प... थप हेर्नुहोस्