
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । आजै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका पनि रहेको छ । पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामा... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक आज मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकैदिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको... थप हेर्नुहोस्
नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल छन्। राजनीतिलाई पेशा बनाइनु हुन्न भन्न... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ । आज साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र... थप हेर्नुहोस्
गृह मन्त्रालयले नौ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीयो) सरुवा गरेको छ । बाँके, सुर्खेत, कैलाली, सहित विभिन्न नौ जिल्लामा गृह मन्त्रालयले सीडीयो सरुवा गरेको हो । गृह स्रोतकाअनुसार माधवप्रसाद ढुंगानालाई इलाम, बाबुराम अर्याललाई बझाङ, परमानन्द घिमि... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शितल निवासमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री देउवाले सरकारका नियमित काम कारबाहीबारे जानकारी गराएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ डा टीका ढकालले जानकारी दिए। प्... थप हेर्नुहोस्
सरकारले पुस २१ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान... थप हेर्नुहोस्
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा (देउवा) ले बतास समूहसँग आफ्नो कुनै संलग्नता नरहेको बताएकी छन् । आज (बिहीबार)सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बतास समूहसँग संलग्नता नरहेको बताएकी हुन् । आरजुको पनि... थप हेर्नुहोस्
नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने विवादित विषयमा छानबिन गर्न समिति गठन भएको छ । आज (बिहीबार) संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट बनाउने विवादित विषयमा छानबिन गर्न समिति गठ... थप हेर्नुहोस्
नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार भएको बताएका छन् । बुधबार एक... थप हेर्नुहोस्
