मुख्य समाचार

News-Image

कुन पदमा दिए मुख्यमन्त्री शाहीले उम्मेदवारी ?

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका छन्। कांग्रेसका केन्द्रीयसमेत रहेएका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन... थप हेर्नुहोस्

News-Image

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन् । सोे पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि गठित केन्द्रीय प्रचार समितिद्वारा आज(मंगलबार) आयोजित समीक्षा भेलालाई सम्बोधन गर्दै उनल... थप हेर्नुहोस्

News-Image

यी केन्द्रीय सदस्यले दिए सहमहामन्त्री पदमा उम्मेदवारी

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलन उनले पार्टीको १४औँ महाधिवेशनमा (दलित कोटा)बाट आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको... थप हेर्नुहोस्

News-Image

निर्मल निवासको योजना सफल हुन नदिने भन्दै कमल थापाले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित )

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । आज(मंगलबार) एक विज्ञाप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । राप्रपाको अध्यक्षमा पराजित भएपछि पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासमाथि आक्रोश पोखेका थापाल... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन : सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८... थप हेर्नुहोस्

News-Image

के कोइरालामा आउँला कांग्रेस नेतृत्व ?

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाम्रो मुलुक अयोग्य शासनले गर्दा अराजकता र अशान्तितिर ढल्किन लागेको छ। अब एउटा दरिलो, खँदिलो र बलियो सरकारले मात्र मुलुकलाई यस घातक स्थितिबाट जोगाउन सक्छ । यसैअनुसार प्र'धानमन्त्रीज्यूलाई मन्त्रिमण्डलमा अहिले भएको संस्थाका सातजना मात्र सहयोगी राख्... थप हेर्नुहोस्

News-Image

को–को भए बागमती प्रदेशको पदाधिकारीमा विजयी ?(मतपरिणामसहित)

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः एक हजार... थप हेर्नुहोस्

News-Image

काँग्रेसलाई महाधिवेशनको चाटारो, सभापतिमा देउवा नै दोहोरिएलान् कि नयाँ नेतृत्वको उदय होला ?

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको महाधिवेशन आउन मात्र तीन दिन बाँकी छ । यससँगै नेताहरू आ–आफ्नो उम्मेद्वारी घोषणाको तयारीमा जुटेका छन् । सभापतिमा आकाँक्षीको लर्को नै लागेको छ । संस्थापन पक्षबाट तयारीका हिसाबले २ जना मात्र आकांक्षी रहे पनि संस्थापनइतरमा पनि कम्तिमा ५ ... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन : भृकुटीमण्डप सजाइँदै, बन्दसत्र कभर्डहलमा

  • २०७८ मंसिर २१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन सत्रका लागि भृकुटीमण्डप प्राङ्गण तथा कभर्ड हल सजाउन शुरू गरिएको छ ।महाधिवेशनको औपचारिक उद्घाटनका लागि प्राङ्गणमा मञ्च निर्माण हुँदै छ भने बन्दसत्रका लागि कभर्डहल प्रयोग हुने भएको छ । यही शुक्रबार २४ गते दिउँसो... थप हेर्नुहोस्

News-Image

पौडेल पक्षका सभापतिका आकांक्षी छलफलमा जुटे, साझा उम्मेद्वारमा जुट्ला त सहमति ?

  • २०७८ मंसिर २०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश अधिवेशनको परिणाम समिक्षा र अबको रणनीतिबारे छलपल गर्न इतरपक्षका शीर्ष ४ नेता छलफलमा जुटेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सुरु भएको बैठकमा महामन्... थप हेर्नुहोस्