
राष्ट्रपति कार्यालय शीतलनिवासमा गठबन्धनमा रहेका नेताहरुबीच छुट्टै छलफल भइरहेको छ । उनीहरुबीच अहिले छलफल जारी छ । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६(५) उल्लेख नगरी सर्वोच्चको आदेशअनुसार भन्दै विज्ञप्ति जारी गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्चको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 'संवैधानिक इजलासको मिति २०७८... थप हेर्नुहोस्
आफ्नो नेतृत्वमा सरकार बन्ने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा रहेका छन् । सर्वोच्चको आदेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ गर्दै छन् । देउवाले आज कांग्रेसबाट दुई जना, माओवादी केन्द्र, जसपा र जनमोर्चा... थप हेर्नुहोस्
झन्डै दुई तिहाईको मतका साथ प्रधानमन्त्री बनेका केपी शर्मा ओली पटकपटक असंवैधानिक कदम चालेका कारण पदबाट अपदस्त भएका छन्। प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेका ओलीको काम असंवैधानिक भन्दै सर्वोच्च अदालतले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने तयारी भएको छ । सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन... थप हेर्नुहोस्
सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ लिने भएका छन् । योसँगै देउवाको मन्त्रिमण्डलमा गठबन्धनमा समावेश कुन पार्टीका कति जना र को–को मन्त्री बन्दै छन् भन्नेबारे चर्चा सुरु भएको छ। सरका... थप हेर्नुहोस्
सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्रीमा शपथ ग्रहण गर्न लागेका शेरबहादुर देउवाले गृह र अर्थ मन्त्रालय कांग्रेससँगै राख्ने योजना बनाएका छन् । देउवा निकट एक नेताले दिएको जानकारीअनुसार गृह र अर्थ मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ । अन्य कुन कुन... थप हेर्नुहोस्
अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट जाने तयारीमा छन्। जाँदाजाँदै ओलीले सरकारी क्वाटरमा नेकपा एमालेको स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे बोलाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहाद... थप हेर्नुहोस्
