
सत्तारुढ नेकपामा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सांसद बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्ने नेकपाको प्रयासको चर्को विरोध हुँदै आएको छ । नेकपाले बनाएको संंविधान संशोधन कार्यदलका सदस्यहरुले नै यसमा नबस्ने घोषणा गरिसकेका छ... थप हेर्नुहोस्
सेक्युरिटी प्रेस खरिदमा घुस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध... थप हेर्नुहोस्
नोभेम्बरको अन्त्यमा चीनको हुबेईस्थित वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले ३० भन्दा बढी देशमा फैलिएको छ । पछिल्लो समयमा चीनमा संक्रमण र मृत्यु दर घटिरहेको छ भने एसियाली मुलुक दक्षिण कोरियामा निरन्तर बढिरहेको छ । इटाली, जापान, सिंगापुर, इरान र हङकङम... थप हेर्नुहोस्
नेकपाका उपाध्यक्ष वामदेव गौतमले झ्यालबाट संसद् छिर्ने र संशोधन गरेर प्रधानमन्त्री हुने लालचा फेरि प्रकट गरेका छन् । तर, गौतमको हठविरुद्ध नेकपाभित्रै चर्को विरोध भइरहेको छ । संविधान संशोधनको कार्यदलमा बस्न सुवास नेम्वाङले ठाडै अस्वीकार गरेपछि वामदे... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन् । पुस २३ गते पार्टीका उपाध्यक्ष वामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका ... थप हेर्नुहोस्
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय ... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने भएका छन् । प्रमुख प्रतिपक्षको भूमिका कमजोर भएकोप्रति आलोचना भइरहँदा कांग्रेसले विपक्षी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)लाई समेटेर मोर्चाबन्दी गरेक... थप हेर्नुहोस्
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको आज समापन समारोहलाई सम्बोधन गर्दै उनले जनताको साथ विना मुलुकलाई समृद्ध... थप हेर्नुहोस्
पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ पुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू षडयन्त्रकारीको भुमरीलाई जितेर आएको बताए । महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराहीलगायत... थप हेर्नुहोस्
