मुख्य समाचार

News-Image

नेकपालाई कमजोर बनाउने खेल भैरहेको भन्दै प्रचण्डले गरे नेता कार्यकर्तालाई यस्तो अपिल

  • २०७७ बैशाख १०, बुधबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७१ ‌औ स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रिया... थप हेर्नुहोस्

News-Image

कोरोनाले १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, अमेरिकामा मात्र ४५ हजारको ज्यान गयो

  • २०७७ बैशाख १०, बुधबार

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०७ पुगेको छ । अहिलेसम्म विश्वभर २५ लाख ५६ हजार ४६७ मा कोरोनाको संक्रमण देखिसकेको ... थप हेर्नुहोस्

News-Image

पानीमा पनि भेटियो कोरोना भाइरस, पाइपलाइनको सञ्जाल विच्छेद गर्न निर्देशन

  • २०७७ बैशाख १०, बुधबार

फ्रान्समा पानीमा पनि कोरोना भाइरस भेटिएको छ । फ्रान्सको राजधानी पेरिसमा पानीको पाइपमा कोरोना भाइरस भेटिएको हो । २७ वटा पानीको नमूना परीक्षण गर्दा कोरोना भाइरस भेटिएको हो । कोरोना भाइरस कसरी पानीमा प्रवेश गर्यो भन्ने विषय पत्ता लगेको छैन । सडक सफा ... थप हेर्नुहोस्

News-Image

१९ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

  • २०७७ बैशाख ९, मंगलवार

सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रक... थप हेर्नुहोस्

News-Image

केन्द्रीय कारागार अस्पतालका दुई नर्समा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ

  • २०७७ बैशाख ९, मंगलवार

सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सलाई र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना संक्रमण (पोजेटिभ) देखिएको छ । ती दुबै जनालाई हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पताल स... थप हेर्नुहोस्

News-Image

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

  • २०७७ बैशाख ९, मंगलवार

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्... थप हेर्नुहोस्

News-Image

कैलालीका कोरोना संक्रमित युवक डिस्चार्ज, उपचारपछि घर फर्किनेको संख्या ५ पुग्यो

  • २०७७ बैशाख ९, मंगलवार

कैलालीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८ दिनमा निको भएर फर्किएका हुन् । उनलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । चैत ११ गते सेती प... थप हेर्नुहोस्

News-Image

अध्यादेशमा बठ्याइँ : राजपा र समाजवादी फुटाउने, पूर्वमाओवादीलाई निम्सरो देखाउने ओलीको योजना

  • २०७७ बैशाख ९, मंगलवार
  • |  राजु लामिछाने

कोरोना भाइरसको महामारीलाई लिएर सिंगो विश्व आतंकित भइरहेको बेला नेपालमा भने सोमबार रानीतिक दलहरूलाई आतंकित बनाउने गरी दुई अध्यादेश मन्त्रिपरिषद्ले पारित गर्यो । मन्त्रिपरिषद्ले पारित गरेको मसी सुक्न नपाउदै उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले... थप हेर्नुहोस्

News-Image

कोरोनाले धराशायी बनाएको पर्यटन क्षेत्र उकास्न वर्षको एक महिना बिदा दिइने

  • २०७७ बैशाख ९, मंगलवार

कोरोनाका कारण धराशायी भएकोले पर्यटन क्षेत्र उकास्न सरकारले वर्षको एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई अब सरकार चलाउने वैधता रहँदैनः गगन थापा

  • २०७७ बैशाख ९, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलला... थप हेर्नुहोस्