मुख्य समाचार

News-Image

राष्ट्रपति आउँदा चार पालिकामा सार्वजनिक बिदा

  • २०७६ फाल्गुन १५, बिहीबार

सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विह... थप हेर्नुहोस्

News-Image

सरकार ढाल्न प्रचण्ड र देउवाबीच गोप्य बैठक !

  • २०७६ फाल्गुन १५, बिहीबार

बुधबार बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लाने निर्णय गर्यो । सर्वसम्मतले निर्णय गरेपछि गौतम पनि राष्ट्रिय सभामा जान तयार भए । यसअघि संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने बाटो खोले मात्र... थप हेर्नुहोस्

News-Image

ओलीले वामदेवलाई राष्ट्रियसभामा पठाउदिनँ भनेपछि बालुवाटार पुगे नेपाल

  • २०७६ फाल्गुन १४, बुधबार

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी सचिवालय बैठकले निर्णय गरेपछि सत्तारुढ नेकपा भित्र तीव्र विवाद भएको छ । आफूलाई राष्ट्रिय सभामा लानै पर्ने अडानमा रहेका गौतमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा राष्ट्रपतिले मनोनित गर्ने... थप हेर्नुहोस्

News-Image

नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भएको छ: राष्ट्रपति

  • २०७६ फाल्गुन १४, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य, संस्कृति र भाषाको उर्बर भूमि भएको बताएकी छिन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित विश्व साहित्य महोत्सवको उद्घाटन गर्दै उनले पहलमान सिंह स्वाँर, जयपृथ्वीबाहदुर सिंहज... थप हेर्नुहोस्

News-Image

नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा मेरो कुनै सङ्लग्नता छैनः सभापति देउवा

  • २०७६ फाल्गुन १४, बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। उनले आज एक विज्ञप्तिमार्फत आफ्नो सहभागिता बेगर भएक... थप हेर्नुहोस्

News-Image

नौ महिनामै सरकार ढाल्ने र बनाउने परिपाटी हामीले समाप्त गर्यौं: मुख्यमन्त्री राई

  • २०७६ फाल्गुन १४, बुधबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन्। खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा उनले यो युग हाम्रो युग भएको बताए । हेलिकोप्टरमार्फत खोटाङ आएका मु... थप हेर्नुहोस्

News-Image

नेपाल ट्रस्टको श्वेतपत्र: जुन जोगी आए पनि कानै चिरेका

  • २०७६ फाल्गुन १४, बुधबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले गोकर्णको जग्गा थप २५ वर्ष यतीलाई भाडामा दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टको तर्फबाट श्वेतपत्र जारी गरे । श्वेतपत्रमा पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र डा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई थप शक्तिशाली बनाउने प्रधानमन्त्री ओलीको चाहना

  • २०७६ फाल्गुन १४, बुधबार

संविधान संशोधनका निम्ति नेकपाभित्र पछिल्लो पटक छलफलमा चार एजेन्डा आएको छ । पहिलो एजेन्डाः राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने । दोस्रो एजेन्डाः राष्ट्रपतिको संकटकालीन अधिकार बढाउने । संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिका... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीको स्वागतमा विहीवार सार्वजनिक बिदा

  • २०७६ फाल्गुन १४, बुधबार

पाटन नगरपालिकाले विहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले विहीवार एक दिन सार्वजनिक बिदा ... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीदेखि संविधान संशोधनसम्म बैठकका एजेण्डा

  • २०७६ फाल्गुन १४, बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे ... थप हेर्नुहोस्