मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गराइयो

  • २०७६ फाल्गुन २०, मंगलवार

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ । टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्काका अनुसार आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गराइएको हो । ‘प्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

मतदाता नामावली अद्यावधिक हुँदै

  • २०७६ फाल्गुन २०, मंगलवार

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इल... थप हेर्नुहोस्

News-Image

के छ, चीनमा कोरोनाको पछिल्लो आवस्था ?

  • २०७६ फाल्गुन २०, मंगलवार

तिब्ररुपमा विश्वभर फैलिएको कोभिड नाइन्टिन अर्थात् कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३१ सय ३२ पुगेको छ। हिजो मात्रै थप ६ सय २ जनामा संक्रमण भेटिएको छ। चीनमा मात्रै ४७ हजार २ सय २४ जना उपचार पछि घर फर्किएका छन्। विगत चौबिस घण्टामा चीनमा थप १ सय २५ ज... थप हेर्नुहोस्

News-Image

निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारीमा प्रदेश नं २

  • २०७६ फाल्गुन २०, मंगलवार

प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुङ्गो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुङ्गो लाग्ने भएको जनाएको हो । प्रदेशसभा सच... थप हेर्नुहोस्

News-Image

समीक्षा संग्रौला: जसको मिर्गौलाले संहाल्नेछ देशको बागडोर

  • २०७६ फाल्गुन २०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन् । चिकित्सकले बुधबार उनको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भैरहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले आफू अस्पतालमा... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट अमेरिकामा ६ जनाले ज्यान गुमाए, १५ सय बढी प्रभावित

  • २०७६ फाल्गुन २०, मंगलवार

संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत... थप हेर्नुहोस्

News-Image

अत्यावश्यक अवस्थामा बाहेक विदेश नजान नेपाल सरकारको आग्रह

  • २०७६ फाल्गुन २०, मंगलवार

सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न अत्यावश्यक अवस्थामा बाहेक नेपालीलाई विदेश नजान आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कोरानाको संक्रमण विश्वभर फैलिएपछि अत्यावश्यक अवस्था बाहेक नेपालील... थप हेर्नुहोस्

News-Image

राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि पार्टी एकता भएको होइनः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ फाल्गुन १९, सोमबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कम्युनिष्ट पार्टी अनेक खालका प्रतिकूलतासँग जुधेर यो ठाउँसम्म आइपुगेका बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले पार्टी बाहिरी शक्तिसँग मात्र नभई आफैँ भित्रका स... थप हेर्नुहोस्

News-Image

मुस्कुराउँदै अस्पतालको वार्डमा प्रवेश गरे प्रधानमन्त्री ओली

  • २०७६ फाल्गुन १९, सोमबार

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका थिए ... थप हेर्नुहोस्

News-Image

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

  • २०७६ फाल्गुन १९, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले भिडियोमार्फत राष्ट्र र देशबासीका नाममा सम्बोध... थप हेर्नुहोस्