मुख्य समाचार

News-Image

नेपाल भारत संयुक्त आयोगको बैठक : के-के भयो निर्णय ?

  • २०७६ भाद्र ५, बिहीबार

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक सम्पन्न उक्त बैठकम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी

  • २०७६ भाद्र ५, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत वि... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै

  • २०७६ भाद्र ५, बिहीबार

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनु... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको उपचारमा लामो समय लाग्ने भएपछि भिडियोबाटै मन्त्रिपरिषद् बैठक बस्ने

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका ... थप हेर्नुहोस्

News-Image

नेपाल-भारत संयुक्त आयोगको बैठक, पुनःनिर्माणका लागि दुई अर्ब ४५ करोड हस्तान्तरण

  • २०७६ भाद्र ४, बुधबार

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार साँझ बसेको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहेको थियो । बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविम... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बिहीबार पुनः बस्ने

  • २०७६ भाद्र ४, बुधबार

थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनः बस्ने गरी बुधबार सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

  • २०७६ भाद्र ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। बुधबार मध्याहन्न काठमाडौं आइपुगेका जयशंकरले दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। भेटवार्तामा समसामयिक विषयमा कुराकानी हुनुका साथै आपसी सहयोगका बारेमा कुराकानी... थप हेर्नुहोस्

News-Image

म अझै १५ वर्ष बाँच्छु : प्रधानमन्त्री ओली

  • २०७६ भाद्र ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्। गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअ... थप हेर्नुहोस्

News-Image

कास्कीमा चुनावी सरगर्मी सुरु, साझा उम्मेदवारको खोजी हुँदै

  • २०७६ भाद्र ४, बुधबार

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्क... थप हेर्नुहोस्

News-Image

१६ सचिवको सरूवा, चारजना सचिवमा बढुवा

  • २०७६ भाद्र ४, बुधबार

सरकारले १६ जना सचिवहरूको एकसाथ सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवासँगै ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ। ... थप हेर्नुहोस्