मुख्य समाचार

News-Image

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

  • २०७६ भाद्र ८, आईतवार

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्ला... थप हेर्नुहोस्

News-Image

रवि प्रकरणः प्रेम बानियाँले सर्वेन्द्रलाई लेखे मन छुने पत्र

  • २०७६ भाद्र ७, शनिबार

प्रिय मित्र र प्रिय व्यक्तित्व सर्वेन्द्र खनाल ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी , तपाईंको निष्ठा, कार्यकुशलताको खुब ठूलो प्रशंसकले उसको ज्ञान र अध्ययनका आधारमा तपाईंलाई नितान्त व्यक्तिगत दुईवटा प्रश्न वा सुझाव प्रस्... थप हेर्नुहोस्

News-Image

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार छ: नेता खनाल

  • २०७६ भाद्र ७, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताए । चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१... थप हेर्नुहोस्

News-Image

राम्रा काम भएकै छैन झैं गरी समाज बहकिँदै गयो : मन्त्री ज्ञवाली

  • २०७६ भाद्र ७, शनिबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा काम... थप हेर्नुहोस्

News-Image

उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म होः पूर्वराष्ट्रपति डा यादव

  • २०७६ भाद्र ७, शनिबार

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष एवं... थप हेर्नुहोस्

News-Image

विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्छः मन्त्री भट्टराई

  • २०७६ भाद्र ७, शनिबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताए। जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा ... थप हेर्नुहोस्

News-Image

खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग

  • २०७६ भाद्र ७, शनिबार

२०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो ।मंसिर १४ मा ... थप हेर्नुहोस्

News-Image

नेकपामा कुनै विवाद छैनः नेता पौडेल

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले पार्टीभित्र कुनै विवाद नभएको बताएका छन् । आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा उनलेले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई विवाद बनाउन नहुने बताए । स्थायी समिति सदस्यसमेत र... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग छः डा कोइराला

  • २०७६ भाद्र ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस संसदीय व्यवस्थामा अडिग रहेको बताएका छन्। जनअधिकार अभियान नेपालद्वारा शुक्रबार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानव अधिकार विषयक अन्तक्रियामा उनले काङ्ग्रेस नेतत्वका सरकारले विगतमा ल्य... थप हेर्नुहोस्

News-Image

वर्ग सङ्घर्षलाई सार्थकतामा पुर्याउने जिम्मा नेकपाको काँधमाः प्रचण्ड

  • २०७६ भाद्र ६, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् । प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्र... थप हेर्नुहोस्