मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षाका बुवाआमा के भन्छन् ?

  • २०७६ फाल्गुन २२, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र मिर्गौला दिने समीक्षा संग्रौला नाताले मामा भान्जी हुन् । ३२ वर्षीया समीक्षाले बुधबार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी हुन् । समीक्षाले मिर्गौला दिएपछि प्रधानमन्त्री ओलीको दोस्र... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः १०७ जनाको ज्यान गएपछि इटालीले बन्द गर्‍यो सबै स्कूल

  • २०७६ फाल्गुन २२, बिहीबार

देशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ। इटालीले विहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो। उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिला... थप हेर्नुहोस्

News-Image

यसरी बन्दैछ ओली र नेपालको गठबन्धन, अबको प्रधानमन्त्री नेपाल

  • २०७६ फाल्गुन २२, बिहीबार
  • राजु लामिछाने

गत मंसिरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पदै गर्दा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी ओलीले सोचेकै थिएनन् कि उनै प्रचण्डले आफूलााई अल्पमतमा पारेर सरकार ढाल्ने योजना बनाउँनेछन् भनेर । तीनमहि... थप हेर्नुहोस्

News-Image

कोरोनाले अमेरिकामा ११ जनाको मृत्यु, चीनमा ३ हजार नाग्यो

  • २०७६ फाल्गुन २२, बिहीबार

कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका... थप हेर्नुहोस्

News-Image

‘मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ’

  • २०७६ फाल्गुन २२, बिहीबार

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवत जावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटक पटक बिरामी पर्... थप हेर्नुहोस्

News-Image

प्रेससँगको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुछ: मन्त्री डा खतिवडा

  • २०७६ फाल्गुन २१, बुधबार

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रेससँगको सम्बन्धलाई मन्त्रालयका नीति, कानून, बोली र व्यवहारले स्वास्थ्य र सुमधुर बानाउँदै लैजानुपर्ने बताएका छन् । पुनःनियुक्तिपछि सञ्चार मन्त्रालयमा आज उनले पदबहालीका क्रममा प्र... थप हेर्नुहोस्

News-Image

कास्कीमा नेकपा एकीकरणले पायो पूर्णता

  • २०७६ फाल्गुन २१, बुधबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लामा पार्टी कमिटी एकीकरणको काम सम्पन्न गरेको छ । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि जिल्ला तहमा एकीकरण प्रक्रियाले पूर्णता पाएको हो । नेकपाको मङ्गलबार ... थप हेर्नुहोस्

News-Image

बलात्कार अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

  • २०७६ फाल्गुन २१, बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अक्कल रावलमाथि बलात्कार अभियोग लागेको छ। जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद रावल प्रहरीको हिरासतमा पुगेका छन् । जिल्ला... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

  • २०७६ फाल्गुन २१, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएसँगै उनलाई आइसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा बुधबार सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएसँगै उनलाई चार बज्नु केही अघि आईसीयूमा सारिएको हो । बुधवार... थप हेर्नुहोस्

News-Image

प्रधानमन्‍त्रीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

  • २०७६ फाल्गुन २१, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । मिर्गौला प... थप हेर्नुहोस्