
कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो । साथै कुहिना वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको छ। भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ। यसले अरुलाई रोग सर्नबाट बचाउँछ । ... थप हेर्नुहोस्
नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस शुरु भएको हो । गाँजाको औषधीय गुण र आर्थिक सम्भावना औंल्याउँदै संसद्मा विधेयक दर्ता भएको छ। संसदभित्र र बाहिर सत्तारुढ... थप हेर्नुहोस्
कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकाले नियन्त्रण प्रयास थालेको जनाएको छ । दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले अब एउटा परिवारका ... थप हेर्नुहोस्
बुधबार मिर्गौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफ... थप हेर्नुहोस्
नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार प... थप हेर्नुहोस्
धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपामा राष्ट्रिपतिबाट मनोनित गरेर राष्ट्रियसभामा कसलाई लैजाने भन्नेमा चर्को मतभेद देखियो । गत फागुन १४ गतेको सचिवालय निर्णयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरे पनि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केप... थप हेर्नुहोस्
विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाक... थप हेर्नुहोस्
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र भारतको हितका बारेमा कुराकानी भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ... थप हेर्नुहोस्
नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् । त्... थप हेर्नुहोस्
