शिक्षा

News-Image

शैक्षिक संस्था परम्परागत शैलीको नभई युग सुहाउँदो हुनुपर्छ : मन्त्री पौडेल

  • २०७८ फाल्गुन ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औँ वार्षिकोत्सवमा मन्त्री पौडेलले देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक सं... थप हेर्नुहोस्

News-Image

नेशनल प्याब्सनको अध्यक्षमा हमाल

  • २०७८ फाल्गुन २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लहान मेरिचिल्ड्रेन एकेडेमीको... थप हेर्नुहोस्

News-Image

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन

  • २०७८ फाल्गुन १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहयोग गरेको छ । बुधवार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौता पत्रमा ह... थप हेर्नुहोस्

News-Image

भरतपुर महानगरद्वारा छात्रवृत्ति वितरण

  • २०७८ फाल्गुन १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ ।महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एकजना विद्यार्थीलाई रु. तीन हजारका दरल... थप हेर्नुहोस्

News-Image

शिक्षामा बजेट बढाउने विषयमा छलफल

  • २०७८ फाल्गुन १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा चार हजार १५७ विद्यालय छनोट

  • २०७८ फाल्गुन ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो छनोट गरेको हो ... थप हेर्नुहोस्

News-Image

एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म, यस्तो छ तालिका (तालिकासहित)

  • २०७८ माघ २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चा... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षा वैशाख ९ गतेदेखि सुरु हुने

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमि... थप हेर्नुहोस्

News-Image

एसईई परीक्षा तालिका प्रकाशित गर्ने बोर्डको तयारी

  • २०७८ माघ २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। उनकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थाल... थप हेर्नुहोस्

News-Image

मन्टेश्वरी एसोसिएसन नेपालद्धारा शिक्षामन्त्रीको ध्यानाकर्षण

  • २०७८ माघ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

मन्टेश्वरी एसोसिएसन नेपालले प्रीस्कुल विद्यालय सञ्चालन गर्न अनुमति दिन माग गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । स्मार्ट लकडाउनको अवधारणअनुसार विदार्थीहरु विद्यालय जानबाट बञ्चित हुँदा स्वास्थ्यमा भन्दा बाल मनोविज्ञानमा असर गर्न... थप हेर्नुहोस्