रोचक

News-Image

रौँ ठाडो पार्ने हजार वर्ष पुरानो मृत शरीर अहिलेसम्म पनि उस्तै !

  • २०७६ माघ ८, बुधबार

संसारका हरेक प्रकारका कहानी हामी पढ्ने र सुन्ने गर्छौ । यस प्रकारका कहानीहरु कुनै सत्य हुन्छन् भने कुनै काल्पनिक । मानिसहरुको मृत्युपछि शवलाई आ आफ्नो परम्परा अनुसार अन्तिम संस्कार गरिन्छ । तर केहि मृत शरीरहरु भने अझै पनि जस्ताको त्यस्तै छन् । य... थप हेर्नुहोस्

News-Image

बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि

  • २०७६ माघ ७, मंगलवार

भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने बुझ्न सकिएको छैन । प्रेम जवानीमै हुनुपर्छ भन्ने पनि छैन । प्रेम कुनै पनि उमेरमा हुन सक्छ । तर, स्थिति त्यतिबेला अप्ठ्यारो बन्छ जब हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिन्छन् । यस्त... थप हेर्नुहोस्

News-Image

ढोका खोल्न ढिलो गरेपछि आफ्नै श्रीमतीलाई गोली हाने यी डिएसपीले

  • २०७६ माघ ७, मंगलवार

सिंघमको नामले चिरपरिचत भारतको पंजाब पुलिसमा कार्यरत डिएसपी अतुल सोनीले आफ्नै श्रीमती माथि गोली चलाएको आरोप लागेको छ । डिएसपी सोनीमाथि उनकै श्रीमतीले हत्याको प्रयास र हातहतियार सम्बन्धी कानुन अनुसार मुद्दा दर्ता गराएकी आजको आज तक समाचारले बताएको छ । घ... थप हेर्नुहोस्

News-Image

१३५ किलोको ज्यान भएको खतरनाक आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो

  • २०७६ माघ ६, सोमबार

इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो । जसका कारण शिफा अल निमा नामक उक्त ... थप हेर्नुहोस्

News-Image

दुई श्रीमतीले गरे श्रीमानको बाँडफाँड : ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टि !

  • २०७६ माघ ५, आईतवार

भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँड भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँड भएको हो । भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँडको सहमति भएको भा... थप हेर्नुहोस्

News-Image

१७ वर्षकी किशोरीको कपाल विश्वमै सबैभन्दा लामो, गिनिज बुकमा दर्ता

  • २०७६ माघ ५, आईतवार

गुजरातकी १७ वर्षकी किशोरीको कपाल विश्वमै सबैभन्दा लामो छ । यसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ता गरिएको छ । गत वर्ष २२ सेप्टेम्बरमा नीलांशी पटेलले सबैभन्दा लामो कपालको आफ्नै रेकर्ड तोडेकी थिइन् । त्यतिबेला उनको कपालको लम्बाइ १९० सेन्टिमिटर थियो ।... थप हेर्नुहोस्

News-Image

२६ वर्षीया महिलाले एकै पटकमा जन्माइन् ४ शिशु !

  • २०७६ माघ २, बिहीबार

पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा... थप हेर्नुहोस्

News-Image

विश्वकै वृद्ध व्यक्ति टनाकाले मनाइन् १ सय १७ औं जन्मदिन

  • २०७६ पुष २२, मंगलवार

विश्वकै वृद्ध व्यक्ति जापानकी केन टनाकाले १ सय १७ औं जन्मदिन मनाएकी छिन्। फुकुओकाकी केनकाले जनवरी २ मा आफ्नो १ सय १७ औं जन्मदिन मनाएको एससीएमपीले जनाएको छ। उनको जन्मदिन टीभीक्यू क्युसु ब्रोडकास्टिङमा देखाइएको थियो। सन् १९०३ मा जन्मिएकी टनाका गतवर्... थप हेर्नुहोस्

News-Image

कुन जीव हो त्यो जो पानी नपिईकन ऊँटभन्दा धेरै बाँच्न सक्छ ?

  • २०७६ पुष २०, आईतवार

लामो समय सम्म पानी नपिईकन बाँच्ने सक्ने कुरामा ऊँटले अति नै ख्याति कमाएको छ । सामन्यत एउटा ऊँटले हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ । तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ । त्यो जीव हो– मुसा । ऊँ... थप हेर्नुहोस्

News-Image

ब्रा बारे महिलाहरुले जानीराख्न पर्ने केही कुरा

  • २०७६ पुष १८, शुक्रबार

महिलाहरुले प्रयोग गर्ने भित्रि पहिरनको नाम हो– ब्रा । सामान्यतया महिलाहरुले आफूलाई आकर्षक देखाउन ब्राको प्रयोग गर्ने गर्छन् । महिलाहरुले ब्रा नलगाउँदा आफ्नो स्तन खुकुलो हुने र स्तनको आकार बिग्रने ठान्दछन् । ब्रा प्रयोगलाई लिएर हाम्रो समाजमा विभिन्... थप हेर्नुहोस्