रोचक

News-Image

विवाहको १२ दिनमै ‘डिभोर्स’

  • २०७६ माघ २२, बुधबार

हलिउडकी चर्चित नायिका पामेला एन्डरसनले यही जनवरी १९ मा निर्माता जोन पिटर्ससँग पाँचौं विवाह गरेकी थिइन्। तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन् । समाचारअनुसार पामेला ब्रेक लिन चाहन्थिन्, त्यसैले उनले जोन पिटर्ससँग १२ दिनअघि भएको विवाह तोडि... थप हेर्नुहोस्

News-Image

एउटै मण्डपमा साली र श्रीमतीसँग बिहे !

  • २०७६ माघ १७, शुक्रबार

प्राय : मानिसले जीवनकालमा एक पटक मात्र विवाह गर्दछन् । कहिलेकाही जीवन साथीसँगको खटपट वा अन्य कारणले अर्को विवाह पनि हुने गर्छ । तर कोहि व्यक्तिले एकै पटक दुई महिलासँग विवाह गर्न सक्ला र रु त्यो पनि आफ्नो पत्नी र सालीसँग । अहिले एक व्यक्तिले एकै मण... थप हेर्नुहोस्

News-Image

बाग्लुङमा भेटियो १४ किलो तौल भएको भाले

  • २०७६ माघ १६, बिहीबार

उमेर चार महिनाको भयो । भारी जीउ हाँसको जस्तै चाल छ । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चाहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना दिनहरु काटिरहेको छ । गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौल... थप हेर्नुहोस्

News-Image

श्रीमतीको खोजीमा छन् ४४४ किलो वजन भएका २७ वर्षीय युवक

  • २०७६ माघ १६, बिहीबार

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् । खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मर... थप हेर्नुहोस्

News-Image

श्रीमान विदेश, श्रीमती भइन् गर्भवती, भन्छिन्-‘श्रीमान सपनामा आएर गर्भवती बनाए’

  • २०७६ माघ १६, बिहीबार

भारतको जगदीशपुरमा अचम्मको घटना घटेको छ । श्रीमान डेढ वर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ वर्षिया छोरा पनि छन् । यसैबीच श्रीमती कसरी गर्भवती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो । भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेक... थप हेर्नुहोस्

News-Image

यहाँ उल्टो दिशामा चल्छन् घडी र गाडी !

  • २०७६ माघ १०, शुक्रबार

विश्वमा घडी सबैका लागि महत्वपूर्ण छ  किनभने घडी बिना समय कति भयो भन्ने कुरा थाहा नै हुँदैन । यदि घडी भएन भने संसारमा भएको सन्तुलन बिग्रिन सक्छ । तपाईहरुले घडि सुल्टो चलेको मात्र देख्नु भएको होला तर उल्टो चल्ने घडीको बारेमा कसैलाई थाहा नहुन सक्छ । ... थप हेर्नुहोस्

News-Image

भुलक्कड वैज्ञानिक आइज्याक न्यूटन

  • २०७६ माघ १०, शुक्रबार

आइज्याक न्यूटन धेरै भुलक्कड वैज्ञानिक थिए । उनि कहिलेकाहीँ सामान्य कुरा पनि छिनभरमै भुल्थे । एकपटक उनी घोडामाथि चढेर एउटा गाउँतिर गइरहेका थिए । उकालो ओरालो छिचोल्दै उनि गाउँमा पुग्नै लागेका थिए । बाटोमा एउटा ठूलो पहाड देखियो । अनि ओर्लेर घोडाको डो... थप हेर्नुहोस्

News-Image

पेट दुखेर अस्पताल पुगेका पुरुषलाई गर्भवती भएको भनेपछि

  • २०७६ माघ ९, बिहीबार

भारत यस्तो देश हो जहाँ दैनिक दुनियाँलाई अचम्मित पार्ने घटनाहरू सार्वजनिक भइरहन्छन् । महिला गर्भवती हुनु त सामान्य नै हो । केही पुरुषहरू पनि लिंग परिवर्तन गरेर गर्भवती हुने कुरा पनि खासै नौलो होइन । तर भारतको उत्तर प्रदेशमा एक युवक नै गर्भवती भएको ... थप हेर्नुहोस्

News-Image

यी अभिनेत्रीले जन्माइन् पानी भित्रै छोरी

  • २०७६ माघ ९, बिहीबार

ब्राजिलियन मोडेल तथा अभिनेत्री ब्रुना अब्दुल्लाले केही दिन अगाडि मात्र छोरीलाई जन्म दिएकी छन् । उनले आमा बनेपछि छोरीलाई जन्म दिँदाको अनुभव सामाजिक सन्जालमा शेयर पनि गरेकी छन् । सामाजिक सञ्जालमा शेयर गरेको पोस्टमा उनले बताए अनुसार छोरीलाई पानीभित्र... थप हेर्नुहोस्

News-Image

जब एक युवतीले रुखसँग विवाह गर्ने निर्णय लिइन्

  • २०७६ माघ ९, बिहीबार

विश्वका घटनाले मानिसलाई चकित बनाउँने गर्दछ । अहिले अस्ट्रेलियाको एक खबरले सबैलाई चकित बनाएको छ । त्यहाँ एक महिलाले पुरुषसँग होइन रुखसंग विवाह गर्ने फैसला गरेकी छिन् । एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन् । उनले कुनै पुरुषको साथमा भन्दा रु... थप हेर्नुहोस्