साहित्य

News-Image

तिम्रो नाम के हो सरू ? (कथा)

  • २०७७ कार्तिक १५, शनिबार
  • एलपी पौड्याल

‘बुढा, तिमीले मलाई बीच बाटोमैं अलपत्र पारेर जाने भयौ ।’ उसले क्वाँक्वाँ रूँदै भनी ‘तिमी फर्केर आएनौ भने भन त म कसको सहारामा बाँच्नु ?’ ‘चिन्ता नगर अनु, म मर्न होइन, बाँच्नका लागि अस्पताल जान लागेको हो । तिमी र म मिलेर अझै धेरै गर्न बाँकी छ । तिमी मे... थप हेर्नुहोस्

News-Image

यात्रा र जीवन (कविता)

  • २०७७ कार्तिक ८, शनिबार
  • कमला मुस्कान

उन्नतिले छोप्यो डाँडा ढकमक्क दृश्य देखेँ प्रगतिका पाइलाभित्र ठमठमिँदो यात्रा लेखेँ । नमेटिने डोब छोडी सँधै अघि अघि सर्दा शिखरको फेदी छेऊ फेरि कालो छायाँ भेटेँ । उडीउडी हिँड्ने मन कता पुगी ठोकियो खै फर्किएको गोरेटोमा बाधक आज भेटियो कोई ए... थप हेर्नुहोस्

News-Image

धोका (कथा)

  • २०७७ कार्तिक १, शनिबार
  • कमला मुस्कान

सीता सौन्दर्यले भरिपूर्ण थिई । कामप्रति उत्तरदायी र इमानदार पनि । सीता आज सामान्यभन्दा पनि धेरै खुशी देखिएकी थिई, किनभने आज उसको सानैदेखिको ब्युटिसियन बन्ने सपना पूरा भएको थियो । छ महिनासम्मको निरन्तरको पार्लरसम्बन्धी तालिमपछि आज उसले एक राम्रो ब्युट... थप हेर्नुहोस्

News-Image

मेरो प्रिय (कविता)

  • २०७७ आश्विन २४, शनिबार
  • कमला मुस्कान

माया गरेका सबै आफ्नैजस्तो लाग्ने टाढिए आफ्नो कोही भने संसार विरक्त लाग्ने निकट आमा थिइन् समयले हरिदियो आँशुको भेलभित्र चुर्लुम्म डुबाइदियो । कैयौँ बार खोजेँ नजिक को छ मेरो.. दुःख नै रैछ आखिरी बुझ्दा प्रिय मेरो । समय चक्र जीवन अन्त्य सब... थप हेर्नुहोस्

News-Image

गरिबको प्रेम

  • २०७७ आश्विन १७, शनिबार
  • कमला मुस्कान

सानो बालक रूँदै–रूँदै आमाले धान रोप्दै गरेको खेतमा गयो । आमा बिहानदेखि नै हिलोमा धान रोपिरहेकी थिई । आफ्नो बच्चो रूँदै आफू भएतिर आएको देखेर हातमा रहेको बिउको मुठ्ठी हिलो खेतमा थपक्क छोडिदिई र बच्चोलाई हिलो पोतिएको छातीमा ट्याप्प टाँसी । भोकले बालक रू... थप हेर्नुहोस्

News-Image

विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य पुस्कार रद्द

  • २०७७ आश्विन १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पुरस्कार प्रदान गरिएका दुबैजनाले पुरस्कार अस्वीकार गर्ने जनाएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने यी दुबै पुरस्कार रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले वि... थप हेर्नुहोस्

News-Image

साहित्यकार मोदनाथ प्रश्रितले पनि पद्मश्री साधना पुरस्कार नलिने

  • २०७७ आश्विन १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना पुरस्कार नलिने बताएका छन् । आज एक विज्ञप्तिमार्फत आफूलाई पुरस्कार दिने घोषणा गरेको खेम हरिकला समाज कल्याण परिषदप्रति आभार व्यक्त गर्दै पुरस्कार नलिने बताएका हुन् । उनले जारी गरेको विज्ञप्तिमा आफूलाई पुरस... थप हेर्नुहोस्

News-Image

ऊ र म (कथा)

  • २०७७ आश्विन १०, शनिबार
  • कमला मुस्कान

ढकमक्क फुलेका गोदावरी र मखमली फूलहरूले तिहार आउँदै गरेको संकेत गरे । घर वरिपरि ईन्द्रेणीझैँ फुलेका ती फूलहरू अति मनमोहक देखिन्थे । म प्रेमपूर्वक ती फूलहरू खेलाउन थालेँ । गोडमेल गरेर हरेक फूलका बोटका जराहरूमा चिसो पानी छर्किंदै गर्दा कहिलेकाहीँ मेरो आ... थप हेर्नुहोस्

News-Image

पडकास्ट : जीवन भोगाइका प्रेरणादायी अनुभवको प्रस्तुति

  • २०७७ आश्विन ३, शनिबार
  • युवराज खतिवडा

यो पडकास्ट ‘जीवनका पानाहरू’ मा हामी हाम्रो अमूल्य जीवनप्रतिको आदर्श र विश्वास, अनि जीवन भोगाइका यावत अनुभवहरूको कुरा गर्ने छौ, जुन अनुभव मेरो पनि हुन सक्छ, तपाइँको पनि हुन सक्छ अथवा तपाई हामी जस्तै समाजको कुनै एउटा पात्रको पनि हुन सक्छ । यसैगरी हा... थप हेर्नुहोस्

News-Image

पीडा (कथा)

  • २०७७ आश्विन ३, शनिबार
  • कमला मुस्कान

सुनधारा एउटा पुरानो पुरातात्विक महत्व बोकेको धारो हो, जहाँ हामी हाम्रा बाल्यकालका दिन र अधिकांश समयहरू बिताउने गथ्र्यौं । रीमा, सीमा, गीता, रमिता, शम्भो, रमेश, कला, लीला, राम र भैरव हाम्रा अति मिल्ने साथीहरू थिए । भात पकाइ खेल्दा सुनधाराको पानी अञ्जु... थप हेर्नुहोस्