छ पीडा अचाक्ली सधैंको दुखाइ बढेको छ कुण्ठा उदासी रुवाइ। म प्यासी सदाको प्रतीक्षा बिहानी नपाई उजेली गयो जिन्दगानी।।१।। छ संसार निस्सार सन्त्रास धेरै चलेकै छ यात्रा समस्या सहेरै। यहाँ नित्य मिल्ने कडा धूप पानी नपाई उजेली गयो जिन्दगानी।।२।। ... थप हेर्नुहोस्
देब्रेको लहरो चढेर रुखमा बेरेर बस्ने न हो एकै स्थान तथापि पीडक हुँदा साथी कहाँ पो भयो ? आफूमात्र रमाउने स्वजनको आधार के हुन्छ र ? स्वार्थी क्षुद्र सँगै बसोस् न तर ऊ साथी कहाँ बन्छ र ? १।। लाम्खुट्टे र जुका सदैव तिनले चुस्ने र टोक्ने न हुन् स्... थप हेर्नुहोस्
वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज(सोमबार) बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा स... थप हेर्नुहोस्
प्रकृति छ अति राम्रो स्वर्गकै हुन्छ भान हरित तरु लताले फूलले दिन्छ सान। कलकल छ नदीको धून सङ्गीत तुल्य सरस मधुरिमाले देश यो लाग्छ रम्य।। ।।१।। गिरि शिखर चुलीमा सूर्यले नेत्र खोली प्रथम किरण फाली हेर्छ माया सँगाली। धवल गिरि उषामा द... थप हेर्नुहोस्
राणा, राजा, पञ्च हटाई झलमल गर्ने राष्ट्र बनाई । सपना हाम्रा उम्दा नौला अधुरै बन्दा हुन्छ बिलौना।। नैष्ठिक शिक्षा त्यागी आज देशी भाषा पढ्न तयार । खोज्छौँ हामी सभ्य समाज होला सम्भव राष्ट्र विकास ? भाषा, संस्कृति धार्मिक श्रद्धा पहिरन राम्र... थप हेर्नुहोस्
२०६१ साल भदौ महिनाको ३१ गते बिहीबार भारतको नयाँ दिल्लीबाट करिब १७० यात्रुहरू बोकेर उडेको अफगानी राष्ट्रिय विमान एरियाना एयर (बोइङ ७२७) अफ्गानिस्तानको राजधानी काबुलमा अवतरण हुनै लाग्दा काबुल शहरको करिब चार फन्को मारेर पुनः आकाशतिरै फर्कियो । केहीबेरपछ... थप हेर्नुहोस्
मन्त्रीको पदमा पुगूँ म कसरी सोचेर नेतागण। सत्ता खेल असाध्य चल्छ यिनमा लाग्छन् यही काममा।। चिन्ता एक छ प्राप्ति हुन्न कि भनी मन्त्री हुने चाहना। औडाहा छ सदैव चिन्तन उही मन्त्री बनूँ कामना।।१।। मन्त्रीको पदभार लिन्छ जसले यो लोकले चिन्छ रे। घुम्न... थप हेर्नुहोस्
फुटकर लेख रचना लेख्दै आएका र नेपाल सरकारका लेखा अधिकृतसमेत रहेका दिनेश लम्सालको संस्मरणात्मक कृति ‘हाफ जिन्दगी’ हालै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विमोचन गरेका छन् । व्यङ्ग्यका क्षेत्रमा पोखरेली कान्छाको उपनामबाट समेत कलम चल... थप हेर्नुहोस्
एमसीसी छ चर्चामा विवादित भयो किन ? रडाको जहिले सुन्ने अवस्था यो भयो किन ? जिन्दावाद कतै नारा मुर्दावाद कतै किन ? नेपाली जन नेतामा यस्तो बेमेल भो किन ? स्वतन्त्र छौँ सधैं हामी पराधीन हुने किन ? छातीमा ताक्छ रे गोली अपमान हुने किन ? विधान उ... थप हेर्नुहोस्
शब्द हराएको बेला, कतै... म भावुक बनेको बेला... निःशब्द ओठहरू कमाउँदै, यी मन मस्तिष्कहरूले एउटै नाम उचारण गरे ‘आमा... ...!’ चिम्सा...ती दृष्टि गुमाउँदै गरेका आँखाहरू जबरजस्ती घुमाएर सुस्त आवाज निकाल्दै– ‘छोरी तँ कहाँ छेस्...?’ मेरी आमाले ... थप हेर्नुहोस्