साहित्य

News-Image

उसको कथा

  • २०७७ पुष ११, शनिबार
  • एलपी पौड्याल

कोरोना कहरका कारण काठमाडौंमा गुड्ने सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको थियो । म कलेज जान भनेर सार्वजनिक गाडीको प्रतीक्षा गर्दै चोकमा उभिइरहेको थिएँ । कलेजमा क्लास नभए पनि हाजिर हुनलाई मौखिक सर्कुलर गरिएको थियो । गन्तव्यमा पुग्नका लागि कुनै हतार ... थप हेर्नुहोस्

News-Image

प्रेम…..?? (कविता)

  • २०७७ मंसिर २७, शनिबार
  • कमला मुस्कान

आँखाले जमिन नदेखिने गरी भरिएको समुन्द्रको पानीमाथि तैरिएको मोटर बोटमा बसेर थोरै धक मान्दै धेरै लजाउँदै राता राता स्याउ जस्ता गाला बनाएर तिम्रो आँटिलो चौडा छातीमा सुपर ग्लुझैँ ट्याप्प टाँसिदै दह्रा ती तिम्रा दुबै हातहरूलाई कपासझैँ कोमल मेरा... थप हेर्नुहोस्

News-Image

अक्वेरियमभित्रको माछा (कथा)

  • २०७७ मंसिर २७, शनिबार
  • एलपी पौड्याल

तीर्थाटनको सिलसिलामा म चितवनस्थित सुप्रसिद्ध तीर्थस्थल देवधाट पुगेको थिएँ । त्यहाँ एउटा महायज्ञको आयोजना गरिएको थियो । आत्मशान्तिका लागि म पनि त्यस महायज्ञमा सहभागी हुन त्यहाँ पुगेको थिएँ । त्यहाँको बसाइका क्रममा एकदिन बिहानै मैले पूर्व परिचतझैँ लाग्... थप हेर्नुहोस्

News-Image

मनै त हो ! (कथा)

  • २०७७ मंसिर १३, शनिबार
  • एलपी पौड्याल

आलिया थाकेर कोठामा पुगी । क्याम्पसमा प्राक्टिकल क्लास भएकोले उसलाई आज कोठा फर्किन केही विलम्ब भएको थियो । क्यान्टिनमा खाएको एउटा समोसा र चनाले छोडिसकेको थियो । भोक र थकान दुबै लिएर कोठामा पुग्दा मेन ढोका नै भित्रबाट बन्द थियो । उसले डोर बेल थिची । ... थप हेर्नुहोस्

News-Image

नयाँ सहस्राब्दी र नेपाल (कथा)

  • २०७७ कार्तिक २९, शनिबार
  • एलपी पौड्याल

रमेश र दीपक सानो छँदादेखिकै अन्तरङ्ग मित्र हुन् । अहिले दुबैको व्यवसायिक धार अलग–अलग छ । रमेश सानोतिनो व्यापार गर्छ भने दीपक कला क्षेत्रमा लागेको छ । विशेषगरी समाजमा हुने गरेका समसामायिक घटना तथा विसङ्गतिलाई रङ्ग र कुचीका सहायताले पेन्टिङ्गमा उतार्नु... थप हेर्नुहोस्

News-Image

आमा (कविता)

  • २०७७ कार्तिक २२, शनिबार
  • कमला मुस्कान

मिरमिरे उज्यालो हुँदो हो, भाले बासेको समय थर्रथर्र काँपेको बुढो शरीर अनि ती नङग्रे हातका औँलाहरूले अति पुरानो घरको भित्ता छाम्दै एक घुट्को तातो पानी प्युन लालाहित आत्माको प्यास बोकेर, पुस–माघको मुटु काम्ने कठ्याङ्ग्रिदो जाडोमा चिसो शरीर, ... थप हेर्नुहोस्

News-Image

तिम्रो नाम के हो सरू ? (कथा)

  • २०७७ कार्तिक १५, शनिबार
  • एलपी पौड्याल

‘बुढा, तिमीले मलाई बीच बाटोमैं अलपत्र पारेर जाने भयौ ।’ उसले क्वाँक्वाँ रूँदै भनी ‘तिमी फर्केर आएनौ भने भन त म कसको सहारामा बाँच्नु ?’ ‘चिन्ता नगर अनु, म मर्न होइन, बाँच्नका लागि अस्पताल जान लागेको हो । तिमी र म मिलेर अझै धेरै गर्न बाँकी छ । तिमी मे... थप हेर्नुहोस्

News-Image

यात्रा र जीवन (कविता)

  • २०७७ कार्तिक ८, शनिबार
  • कमला मुस्कान

उन्नतिले छोप्यो डाँडा ढकमक्क दृश्य देखेँ प्रगतिका पाइलाभित्र ठमठमिँदो यात्रा लेखेँ । नमेटिने डोब छोडी सँधै अघि अघि सर्दा शिखरको फेदी छेऊ फेरि कालो छायाँ भेटेँ । उडीउडी हिँड्ने मन कता पुगी ठोकियो खै फर्किएको गोरेटोमा बाधक आज भेटियो कोई ए... थप हेर्नुहोस्

News-Image

धोका (कथा)

  • २०७७ कार्तिक १, शनिबार
  • कमला मुस्कान

सीता सौन्दर्यले भरिपूर्ण थिई । कामप्रति उत्तरदायी र इमानदार पनि । सीता आज सामान्यभन्दा पनि धेरै खुशी देखिएकी थिई, किनभने आज उसको सानैदेखिको ब्युटिसियन बन्ने सपना पूरा भएको थियो । छ महिनासम्मको निरन्तरको पार्लरसम्बन्धी तालिमपछि आज उसले एक राम्रो ब्युट... थप हेर्नुहोस्

News-Image

मेरो प्रिय (कविता)

  • २०७७ आश्विन २४, शनिबार
  • कमला मुस्कान

माया गरेका सबै आफ्नैजस्तो लाग्ने टाढिए आफ्नो कोही भने संसार विरक्त लाग्ने निकट आमा थिइन् समयले हरिदियो आँशुको भेलभित्र चुर्लुम्म डुबाइदियो । कैयौँ बार खोजेँ नजिक को छ मेरो.. दुःख नै रैछ आखिरी बुझ्दा प्रिय मेरो । समय चक्र जीवन अन्त्य सब... थप हेर्नुहोस्