साहित्य

News-Image

किन क्लिष्ट हुन्छ साहित्य यसरी

  • २०७८ पुष १०, शनिबार
  • एलपी पौड्याल

साहित्य त झरनाजस्तै झररर झर्नु पर्ने, पवनजस्तै सररर बहनु पर्ने, घामजस्तै सबैतिर टहटह लाग्नु पर्ने तर किन क्लिष्ट हुन्छ साहित्य यसरी ? किन क्लिष्ट हुन्छ साहित्य यसरी गुरु नथापी बुझ्नै नसक्ने जसरी, लिस्नो नलगाई चड्नै नसकिने जसरी अथवा टेबलमाथि नचढी भेट्... थप हेर्नुहोस्

News-Image

हाइकुसङ्ग्रह ‘ऐलानी घाम’ को लोकार्पण

  • २०७८ पुष १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार दिल पौडेलको आठौं कृति ‘ऐलानी घाम’ (हाइकुसङ्ग्रह) लाई प्रमुख अतिथिका रूपमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका छन् । उनले पौष ९ गते विहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा आयोजित एक भव्य समारोह... थप हेर्नुहोस्

News-Image

काव्य संसारमा अमर बान्तुको एकतर्फी प्रेम !

  • २०७८ पुष ५, सोमबार

मेरी प्रिय कविता किन किन घुमाउरो भए पनि तिम्रै घरको बाटो हिँड्न मन लाग्छ एकतर्फी प्रेममा परेछु कि कसो सधैँ सधैँ तिम्रै याद आइरहन्छ अघोरै माया लागिरहन्छ...’ कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कवितांश नेपथ्यबाट गुञ्जिएसँगै ‘अमर बान्तु काव्... थप हेर्नुहोस्

News-Image

अनिँदो पहाडसँगै जागरण बसेका आँखाहरू (समीक्षा)

  • २०७८ पुष ३, शनिबार
  • लक्ष्मीप्रकाश पौड्याल

विषय प्रवेश नेपाली साहित्यमा बहुचर्चित मात्र होइन, एउटा आदरसाथ लिइने व्यक्तित्वको नाम हो– पारिजात । विसं. २०२२ मा प्रकाशित उपन्यास ‘शिरीषको फूल’ ले त्यसै साल प्राप्त गरेको मदन पुरस्कारसँगै चर्चाको शिखरमा पुगेकी पारिजातको प्रकाशनका आधारमा एघारौं कृति... थप हेर्नुहोस्

News-Image

आज महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

  • २०७८ कार्तिक १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको ... थप हेर्नुहोस्

News-Image

परदेशबाट (कविता, उपजाति छन्द)

  • २०७८ आश्विन २८, बिहीबार
  • कृष्णप्रसाद न्यौपाने

सम्झेर आफ्नो घर गाउँ साथी फर्कन्छु प्यारी परदेश छाडी। विदेशमा भो अब बस्न गाह्रो छ काख तिम्रो अति नै पियारो।।१।। पिता र मातासित रम्न पाऊँ टिको लगाई पद पुज्न पाऊँ पत्नी र छोरा दुहिता बुहारी इच्छासँगै बस्न भयो पियारी।।२।। सुदूर टाढा कसरी रमा... थप हेर्नुहोस्

News-Image

हामी (कविता, शार्दूलविक्रीडित छन्द)

  • २०७८ आश्विन २, शनिबार
  • कृष्णप्रसाद न्यौपाने

शेर्पा, हायु, जिरेल, थाम, मगही, लेप्चा अछामी, दुरा सन्थाली, दनुवार , थारु, पहरी, राई , कुसुन्डा, पुमा। मेचे , ताजपुरी, धिमाल,खडिया, तामाङ , बोटे, घले भाषा होस् न कुनै यही मुलुकका रैती हितैषी भए।। ।।१।। जाओस् मानिस चर्च, मस्जिद तथा गुम्बा र देव... थप हेर्नुहोस्

News-Image

गयो जिन्दगानी (कविता, भुजङ्गप्रयात छन्द)

  • २०७८ भाद्र २९, मंगलवार
  • कृष्णप्रसाद न्यौपाने

छ पीडा अचाक्ली सधैंको दुखाइ बढेको छ कुण्ठा उदासी रुवाइ। म प्यासी सदाको प्रतीक्षा बिहानी नपाई उजेली गयो जिन्दगानी।।१।। छ संसार निस्सार सन्त्रास धेरै चलेकै छ यात्रा समस्या सहेरै। यहाँ नित्य मिल्ने कडा धूप पानी नपाई उजेली गयो जिन्दगानी।।२।। ... थप हेर्नुहोस्

News-Image

साथी (शार्दूलविक्रीडित छन्द)

  • २०७८ भाद्र २२, मंगलवार
  • कृष्णप्रसाद न्यौपाने

देब्रेको लहरो चढेर रुखमा बेरेर बस्ने न हो एकै स्थान तथापि पीडक हुँदा साथी कहाँ पो भयो ? आफूमात्र रमाउने स्वजनको आधार के हुन्छ र ? स्वार्थी क्षुद्र सँगै बसोस् न तर ऊ साथी कहाँ बन्छ र ? १।। लाम्खुट्टे र जुका सदैव तिनले चुस्ने र टोक्ने न‌ हुन् स्... थप हेर्नुहोस्

News-Image

रहेनन् प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट

  • २०७८ भाद्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज(सोमबार) बिहान निधन भएको हो । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा स... थप हेर्नुहोस्