साहित्य

News-Image

कल्पना

  • २०७८ श्रावण २३, शनिबार
  • कमला मुस्कान

शब्द हराएको बेला, कतै... म भावुक बनेको बेला... निःशब्द ओठहरू कमाउँदै, यी मन मस्तिष्कहरूले एउटै नाम उचारण गरे ‘आमा... ...!’ चिम्सा...ती दृष्टि गुमाउँदै गरेका आँखाहरू जबरजस्ती घुमाएर सुस्त आवाज निकाल्दै– ‘छोरी तँ कहाँ छेस्...?’ मेरी आमाले ... थप हेर्नुहोस्

News-Image

चीत्कार (कविता)

  • २०७८ श्रावण २३, शनिबार
  • कृष्णप्रसाद न्यौपाने

दुर्गा भवानी कमला र काली सरस्वतीझैँ सम पूज्य नारी। पापी घमन्डी पुरुषत्व भित्र मारिन्छ चेली किन नित्य नित्य ?१।। छोरी भएरै डर लाग्छ आज अस्तित्व मेट्छौ किन ए समाज ! फुल्नै नपाईकन च्वाट्ट पारी गला निमोठ्छौ ममता नराखी ।।२।। संसार यो सुन्दर बा... थप हेर्नुहोस्

News-Image

‘उत्तर अमेरिकी नेपाली कविता’ मा दुई सय कवि

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर छरिएका नेपाली स्रष्टाका सिर्जना प्रकाशनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट कवि कृसु क्षेत्रीको सम्पादनमा ‘उत्तर अमेरिकी नेपाली कविता’ नामक सङ्ग्रह प्रकाशित भएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका २२१ नेपालीभाषी कविक... थप हेर्नुहोस्

News-Image

हामी कठै दर्शक !

  • २०७८ श्रावण १६, शनिबार
  • कृष्णप्रसाद न्यौपाने

मेरो पक्ष भनेर उच्च स्वरमा कुर्ली झपारे पनि हो हाम्रै जित यो भनेर खुसले खुट्टा बजारे पनि। आहा! सुन्दर मिष्ट भाषण भनी ताली बजाए पनि नेता निष्ठ भएन पो यदि भने बन्दैन केही पनि।। ल्यायौँ तन्त्र मिलेर किन्तु गतिला आशा थिए ती मरे ? राणा पञ्च हटेर यो... थप हेर्नुहोस्

News-Image

१५ हाइकु तथा सेन्यु

  • २०७८ बैशाख २७, सोमबार
  • दिल पौडेल, सिन्धुली

१ भारती छाता रूसी–चिनियाँ क्रान्ति कुत्तेका खाता ! २ गद्दार दास विरासतका किर्ना जुम्रा आकास ! ३ माओ असल जनवादी ऐँजेरू खुद्रा पसल ! ४ अयोध्यापुरी होलीवाइन गरिमा रामसलाम ! ५ मेलोमा गोरु पुष्पलालको खेत सिङ न पुच्छर ! ६ जोग... थप हेर्नुहोस्

News-Image

धन्न सपना मात्रै रहेछ

  • २०७८ बैशाख २५, शनिबार
  • एलपी पौड्याल

‘नेताज्यू, आन्दोलनमा घाइते भएको एउटा कार्यकर्ता बाटोमा उभिएर हात उठाउँदै छ, गाडी रोकिद्युँ ?’ ‘आन्दोलन भनेको त्यस्तै हुन्छ अमर ! धेरैको ज्यानै गयो, ऊ त जीवितै रहेछ । हामी पनि झण्डै शहीद भएका । आन्दोलनमा सघायो भन्दैमा बाटोमा भेटिने सबैलाई गाडीमा चढाए... थप हेर्नुहोस्

News-Image

प्रत्येक मान्छेको आफ्नै कथा ‘मर्फिन’

  • २०७८ बैशाख १८, शनिबार
  • लक्ष्मण गाम्नागे

२०७७ सालमा प्रकाशित भएका कृतिहरूमा कथाकार लक्ष्मण अधिकारीको पहिलो कथा सङ्ग्रह मर्फिन बजारमा आएको छ र आउनासाथ यसले राम्रो चर्चा पनि पाएको छ । चर्चायोग्य पुस्तक भएकैले पुस्तक पढ्ने पाठक समीक्षकहरूले यसको राम्रो प्रशंसा गरेका छन् । एक्काईसवटा कथाहरू सङ्... थप हेर्नुहोस्

News-Image

सुनामी (कथा)

  • २०७८ बैशाख १८, शनिबार
  • प्रकाश पौड्याल

पूर्वी क्षितिजमा उषाको लालीमा पोतिएको हुनुपर्छ तथा बाँसको झाँङ्ग र रूखका हाँगामा बसेका चराहरू चिरबिरचिरबिर गर्दै दुनियाँलाई उज्यालो हुनलागेको सङ्केत दिँदै गरेको समय हुनुपर्छ । विनय व्युँझेर पनि अल्छीमान्दै सुतिरहेको थियो । यत्तिकैमा कोठाको ढोका घरक्क... थप हेर्नुहोस्

News-Image

मर्फिन : यथार्थ र कल्पनाको सन्तुलित सम्मिश्रण

  • २०७८ बैशाख ११, शनिबार
  • एलपी पौड्याल

विषय प्रवेश : राम्रो आख्यानमा भावना र चेतनाको मात्र होइन, यथार्थ र कल्पनाको पनि सन्तुलित सम्मिश्रण हुनुपर्छ । जसरी हाइड्रोजन र अक्सिजनको एउटा निश्चित मात्रा मिलेपछि पानीको अणु बन्छ, त्यसरी नै भावना र चेतनाको अथवा कल्पना र यथार्थको सन्तुलित सम्मिश्रण... थप हेर्नुहोस्

News-Image

नेताज्यूको रूपान्तरण (कविता)

  • २०७७ चैत्र २८, शनिबार
  • कमला मुस्कान

बाँसझैं पातलो शरीर सुरिला दुई खुट्टाहरू लमक लमक लम्काउँदै परको अति धमिलो मौसमबाट धेरै हतारमा दौडिएझैँ गरी हावाको झोँकाभन्दा चाँडो मेरो नजिक आइरहेको एक अञ्जान छाया केवल छाया जस्तो लाग्ने एउटा आकृति... पाँच अमलको दूरीमा सबल एक मानव भएर ठ्याक... थप हेर्नुहोस्