साहित्य

News-Image

व्यक्तित्व तथा नेतृत्व विकास : व्यक्तित्व निर्माणसम्बन्धी पठनीय सामग्री

  • २०७७ चैत्र १४, शनिबार
  • एलपी पाैड्याल

व्यक्तित्व भनेको के हो ? सबै व्यक्तिको व्यक्तित्व हुन्छ कि हुन्न ? यदि सबैको व्यक्तित्व हुन्छ भने व्यक्तित्व निर्माण गर्न किन जरुरी भयोे त ? व्यक्तित्व निर्माणभित्र के के कुरा पर्दछन् ? जीवनमा केही फरक काम गरेर आफ्नो बेग्लै प्रकारको पहिचान बनाउँ भनेर... थप हेर्नुहोस्

News-Image

अर्धचेतन प्रेम (कविता)

  • २०७७ चैत्र १४, शनिबार
  • कमला मुस्कान

त्यो रात, ढल्दै गएको समय चन्द्रमा फरक्क पृथ्वीतिर फर्किएर फिस्स हाँसेको बेला धमिलो किरण र चखिलो चेतना बोकेको अधबंैसे मानिस सुनसान त्यो सानो कोठाभित्र एक पुष्ट शरीर बोकेर..... खुट्टे पलङ्गमाथि लमतन्न देखियो । उसले, निद्राको प्रचुर महासागरम... थप हेर्नुहोस्

News-Image

व्यक्तित्व तथा नेतृत्व विकाससम्बन्धी पुस्तक सार्वजनिक

  • २०७७ चैत्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

शङ्कर प्रधान ‘सौर्य’ द्वारा लिखित व्यक्तित्व तथा नेतृत्व विकास पुस्तक हालै सार्वजनिक भएको छ । संस्कार पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल सरकारका पूर्व मुख्यसचि... थप हेर्नुहोस्

News-Image

कालो चस्मा (कविता)

  • २०७७ फाल्गुन २९, शनिबार
  • कमला मुस्कान

मन्द मन्द मुस्कान शालिन व्यक्तित्व हँसिलो अनुहार बलियो आँत अनि, त्यो रातो वर्णको अनुहारले सधैं सधैं मलाई किन गिज्याउन खोज्छ, जिस्क्याउन खोज्छ, अनि, बोलाउन खोज्दै किन पछि लाग्छ होला....?! उमेरले छिप्पिएको उच्च कदमा सजिएको व्यवहारिकताले ... थप हेर्नुहोस्

News-Image

डा. यज्ञेश्वर निरौलाको समीक्षात्मक कृति बजारमा

  • २०७७ फाल्गुन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

साहित्यकार दिल पौडेलको कृति ‘काउसो जुन’ (हाइकु सङ्ग्रह) माथि विश्लेषण गरिएको पुस्तक ‘दिल पौडेलका हाइकुको विश्लेषण र मूल्याङ्कन’ प्रकाशित भएको छ । डा. यज्ञेश्वर निरौलाद्वारा लिखित तथा सुमित्रा पौडेलद्वारा प्रकाशित उक्त कृतिमा दिल पौडेलका हाइकुको समीक्... थप हेर्नुहोस्

News-Image

पर्खाइ (कविता)

  • २०७७ फाल्गुन ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बार्दलीको कुनामा रहेका ठूलो गमलाहरूमा खङ्ग्रङ्ग सुकेका फूलका पातहरू टिपेर गोडमेलपश्चात् चिसो पानीका थोपाथोपा गुलाबका जराहरू खुकुल्याएर छर्किदै गर्दा.... मेरो मन चस्कियो अनि... अत्तालिँदै यी आँखाहरू सडकका गल्लीहरूमा छट्पटिन थाले । पोलिसक... थप हेर्नुहोस्

News-Image

प्रेम दिवश (कविता)

  • २०७७ फाल्गुन १, शनिबार
  • कमला मुस्कान

झोलुङ्गे पुलको बीचमा धेरैबेरसम्म गाला फुलाउँदै प्वाल परेको गोजीमा दुबै हात छिराएर एकोहोरो एकै दिशातिर फर्किएको मुन्टो गलेर भुतुक्क भयो... ऐया... दायाँ हात गर्दनमा राखेर अनि टाउको हल्लाएँ । फेरि बकबक सुरु भो... कति गर्नुपर्ने बकबक मुख गल... थप हेर्नुहोस्

News-Image

…अनि भागेँ म (कविता)

  • २०७७ माघ ३, शनिबार
  • कमला मुस्कान

...अनि भागेँ म, हावाको बेगमा तुफानका कणहरू पन्छ्याउँदै पर धेरै पर.. तुवाँलो लागेको देशमा काखी च्यापेर सुनौला सपनाहरू औंला भाँच्दै गन्दैछु आज के पाएँ अनि गुमाएँ आखिर मैले ? दलिन भाँचिएको घर... आमाका नङ्ग्रे औँलाहरूले आँगनको डिलमा रातो माटो... थप हेर्नुहोस्

News-Image

समाज ! (कथा)

  • २०७७ पुष २५, शनिबार
  • एलपी पौड्याल

स्थान : तराईको कुनै जिल्लाको ग्रामीण क्षेत्रमा रहेको तुलसीरामको घर । लामो समयपछि आज तुलसीरामका घरमा धेरै मानिसहरूको चहलपहल देखिन्छ । तुलसीरामको टाँडे घरको भुइँतलाको बाहिरपट्टिको पिँडीमा रहेको ठूलो खाटमा गाउँका विशेष गन्यमान्य व्यक्तिहरू तथा भुइँमा ओ... थप हेर्नुहोस्

News-Image

कोरोनाका कहरबीचको नववर्ष : मेरो अनुभूति

  • २०७७ पुष १६, बिहीबार
  • दशरथ उप्रेती

कति आफन्त र साथीभाइलाई अलविदा भन्यौं जीविकोपार्जनका बाटाहरू बन्द भएको सह्यौं कति घाउ भए, शरीर र मनभरि तर पनि आशाको मल्हम पट्टी लगाएर निरन्तर हिँडिरह्यौं– आ–आफ्नो कर्तव्य पथमा । तर अब म– तिम्रो हरेक बिहानको ब्युँझाइमा आनन्द बनेर उठ्नेछु, प्रत्... थप हेर्नुहोस्