
वीर अस्पतालको आकस्मिक कक्षका १७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् । कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् । अस्पतालको ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिन सरकारी अस्पताललाई निर्देशन दिएको छ । अस्पतालले धमाधम धरौटी रकम लिन थालेपछि मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटीसम्बन्धी सूचन... थप हेर्नुहोस्
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ। निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्ण... थप हेर्नुहोस्
कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ। शनिबारमात्रै २ हजार २ सय नयाँ संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ४६ हजार पुगेको छ। काठमाडौं उपत्यका लगायत ठूला शहरहरुमा कोरोनाभाइरस समुदायमै फैलिसकेको देखिन्छ। सोहीकार... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गरेको बताइएको छ । महानिर्देशक... थप हेर्नुहोस्
धुलिखेल अस्पतालमा कोरोना संक्रमित बिरामी भर्ना गर्नका लागि २ लाखसम्म नगद धरौटी राख्नै पर्ने भएको छ। सोमबार एक सूचना जारी गर्दै सामान्य लक्षण भएका बिरामी भर्ना गर्न पनि कम्तीमा ५० हजार र आइसियूमा कोरोना संक्रमितलाई भर्ना गर्नुपरे २ लाख रुपैयाँ धरौटी र... थप हेर्नुहोस्
संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’ सरकारले भने संविध... थप हेर्नुहोस्
विश्व स्वास्थ्य सङ्गठनका अनुसार रेम्डेसिभिर नामक औषधिको कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ। फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नति... थप हेर्नुहोस्
