
नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाएका १३ जनाको खोप लगाउने बितिकै मृत्यु भएको हो । खोपको साइड इफेक्ट देखिएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । बाँकी दश जनाको भन... थप हेर्नुहोस्
दक्षिणी छिमेकी मुलुक भारतको सरकारले शनिबारदेखि आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। उक्त अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेटमा सुरुवात गर्दैछन् । खोप अभियानलाई ‘टीकाकरण अभियान’ भनिएको छ । तीन हजार ६ वटा खोप केन्द... थप हेर्नुहोस्
एक पटक कोरोना भाइरसबाट सङ्क्रमित भएको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ । सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इ... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार (२९ पुसमा) १६ हजार १ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ४० हजार २२९ संक्रमित थपिएका ... थप हेर्नुहोस्
सरकारले कोराना भाइरस संक्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्न दातासँग सहयोग माग गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गरेर आर्थिक सहयोग माग गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, ... थप हेर्नुहोस्
नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ । चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्... थप हेर्नुहोस्
नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ। नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइ... थप हेर्नुहोस्
बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसले त्यहाँको जनजीवन पुनः अस्तव्यस्त बनाएको छ । तीव्र संक्रामक मानिएको यो प्रकारको भाइरसका कारण त्यहाँ हालसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु संख्या रेकर्ड गरिएको छ । बुधबार एकै दिन बेलायतमा कोरोना भा... थप हेर्नुहोस्
नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट (नयाँ प्रजाति) को संक्रमण भएको संकेत पाइएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकामा निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा त... थप हेर्नुहोस्
फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला स्वास्थ्यकर्मीको पोर्चुगलमा मृत्यु भएको छ । ४१ वर्षीया महिला स्वास्थ्यकर्मीको भ्याक्सिन लगाएको दुई दिनपछि मृत्यु भएको हो। पोर्चुगलको पोर्टो शहरमा बस्ने सोनिया एकेवेडोको फाइजरको भ्याक्सिन लगाएको करिव ४८ घन्टापछ... थप हेर्नुहोस्
