
अमेरिकामा एक युवक दुई पटक कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । दोस्रो पटक संक्रमित हुँदा उनको अवस्था पहिलो पटकभन्दा बढी गम्भीर भएको डाक्टरहरुले बताएका छन् । दोस्रो पटक संक्रमित हुँदा २५ वर्षीय युवकको फोक्सोमा अक्सिजनको मात्रा नपुगेपछि उनलाई अस्पताल... थप हेर्नुहोस्
अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको भ्याक्सीनको ट्रायल रोकिएको छ । आफ्ना हेल्थ वर्कर बिरामी भएका कारण ट्रायल रोकिएको कम्पनीले बताएको छ । जोनसन एण्ड जोनसनले ट्रायलमा भाग लिएका एक व्यक्तिमा यसको असर देखिएको भन्दै कम्पनीले हालका लागि ट... थप हेर्नुहोस्
एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मक... थप हेर्नुहोस्
कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैसा), फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म रहन सक्ने अनुसन्धानकर्ताह... थप हेर्नुहोस्
चीनमा कोरोनासंक्रमणबाट मुक्त भएको २ महिनापछि ६४ वर्षीया महिलाको आँखामा पुनः कोरोना भाइरस भेटिएको छ । विभिन्न अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई पनि कोरोनाको लक्षण मानेको छ। लगातार ५ दिनसम्म सुक्खा खोकी र ९ दिनसम्म झाडापखाला लागेकी ती महिल... थप हेर्नुहोस्
कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनवटै ... थप हेर्नुहोस्
कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म जीवित रहन सक्छ । ल्याबमा भएको प्रयोगमा यो साबित भएको हो । इन्फ्लूएन्जा एको तुलनामा कोरोना भाइरस ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने वैज्ञानिकले बताएका छन् । यो दाबी जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ ... थप हेर्नुहोस्
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर आक्रमक रुपमा बढेको छ । दशैं नजिकिँदै गर्दा यो संक्रमण अझै फैलिने खतरा बढेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार नाघेसँगै उपत्यकाका अस्पतालले बिरामी थेग्न नसक्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । को... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै ४ हजार भन्दा धेरै संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ संक्रमितहरु थपिइरहेका छन् । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएक... थप हेर्नुहोस्
विश्वभर १० जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश... थप हेर्नुहोस्
