स्वास्थ्य/जीवनशैली

News-Image

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छः विश्व स्वाथ्य संगठन

  • २०७६ आश्विन २, बिहीबार

फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोल... थप हेर्नुहोस्

News-Image

महिनावारी हुँदा पेट दुखेर आत्तिनु भएको छ ? त्यसो भए यसो गर्नुहोस्

  • २०७६ भाद्र ३१, मंगलवार

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एउटा परिवर्तन हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुने गर्दछ । कसैकसैमा ९–१० वर्षमा पनि महिनावारी सुरु हुने गर्दछ यसलाई साधारण नै मानिन्छ । महिनावारीलाई खानपान, हावापानी र जीवनशैलीले पनि प्रभ... थप हेर्नुहोस्

News-Image

सिस्नोका अनेकौं फाइदा

  • २०७६ भाद्र ३१, मंगलवार

सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई कर... थप हेर्नुहोस्

News-Image

एपेन्डिसाइटिसका केही लक्षणहरु

  • २०७६ भाद्र ३१, मंगलवार

पेट दुख्दा खाएको नपचेको तथा धेर खाएको सोचेर धेरैजसो मानिसहरुले खासै वास्ता गर्दैनन् । तर, यसरी बेवास्ता गर्नु शरीर र स्वास्थ्यका लागि खतरा हुन सक्छ । सामान्य पेट दुख्नु नै पछि गएर ठूलो रोगको लक्षण हुन सक्छ । सामान्य पेट दुख्दा एपेन्डिक्स भएको समेत हु... थप हेर्नुहोस्

News-Image

अस्पतालमा निःशुल्क ओपीडी सेवा

  • २०७६ भाद्र ३१, मंगलवार

सरकारले असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्था मार्फत निःशुल्क सेवा प्रवाह गर्ने भएको छ । संविधान दिवसको अघिल्लो दिन सरकारको मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागिएको हो । सरकार म... थप हेर्नुहोस्

News-Image

कुन बार जन्मने मानिस कस्ता ?

  • २०७६ भाद्र ३१, मंगलवार

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल, बुधबारको बुध, बिहीबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो । ज्योतिषी शास्त्रका अनुसार व्यक्तिको ज... थप हेर्नुहोस्

News-Image

मृत्यु तिथि थाहा नभए यी दिनमा गर्नुपर्छ श्राद्ध कर्म

  • २०७६ भाद्र ३१, मंगलवार

अहिले १६ श्राद्ध अर्थात् पितृ पक्ष चलिरहेको छ । आफ्ना आमाबुबा नहुनेहरुले तिथिअनुसार श्राद्ध गरिरहेका छन् । कतिपयको मृत्यु तिथि थाहा नहुन सक्छ । मृत्यु तिथि थाहा नहुनेहरुले कहिले गर्ने त श्राद्ध ? आश्विन कृष्ण पंचमी (असोज २ गते) यदि कोही अविवाहितक... थप हेर्नुहोस्

News-Image

मृत्यु घोषणा गरिएको नवजात शिशु मसानघाट पुर्याएपछि जीवित…

  • २०७६ भाद्र २९, आईतवार

बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो । भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचार... थप हेर्नुहोस्

News-Image

डेंगू रोग र यसकाे नियन्त्रण सम्बन्धी जानकारीहरु

  • २०७६ भाद्र २७, शुक्रबार

डेंगू ज्वरो भनेको के हो ? यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस चार प्रकारका हुन्छन् । डेंगू भाइरस–१, २, ३ र ४ । एक खालको भाइरसको सङ्क्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ अर्थात् एकपटकको सङ्क्रमणपछि जीवनभरि ‘... थप हेर्नुहोस्

News-Image

लामखुट्टेले सार्ने हो डेंगु, तर व्यक्तिबाट व्यक्तिमा सर्दैन

  • २०७६ भाद्र २५, बुधबार

डेङ्गु संक्रमणको बारेमा स्पष्ट सूचना प्रवाह नगर्दा समस्या देखिएको छ । डेङ्गु एक व्यक्तिमा लागेपछि अर्को व्यक्तिमा सर्छ भन्ने भ्रम धेरै आम नागरिकमा देखिन्छ, जुन विल्कुलै जुन गलत हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुन भन्छन्... थप हेर्नुहोस्