स्वास्थ्य/जीवनशैली

News-Image

डेंगुको महामारी, सरकारी वेवास्ता

  • २०७६ भाद्र १२, बिहीबार

केही साता यता नेपालका विभिन्न भागमा डेंगु अनियन्त्रित रुपमा देशव्यापी फैलिरहेका छन् । प्रत्येक वर्ष मनसुनको समयमा देखा पर्ने यो रोगले यसपटक भने महामारीकै रुप लिइरहेको छ। वैशाखदेखि भदौ महिनासम्म ४२ भन्दा बढी जिल्लाहरुमा ४ हजार ६ सय एघार जनामा डेंगु... थप हेर्नुहोस्

News-Image

डेङ्गु र स्क्रवटाइफसबाट तीनको मृत्यु

  • २०७६ भाद्र ११, बुधबार

चितवन जिल्लामा डेङ्गु र स्क्रवर्टाफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले आज पत्रकार सम्मेलन गरी साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृ... थप हेर्नुहोस्

News-Image

भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष

  • २०७६ भाद्र ११, बुधबार

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै ... थप हेर्नुहोस्

News-Image

विवाहपछि युवतीहरु मोटाउनुको रहस्य

  • २०७६ भाद्र ९, सोमबार

  बिहेअघि दुब्ला पातला रहेका अधिकांश युवतीहरु विवाहपछि मोटाउँछन् । आखिर किन त ? यो विषयमा हामीलाई थाहा हुँदैन तर खुल्दुली लाग्ने गर्छ । यहि खुल्दुली मेटाउनका लागि यो विषयमा थुप्रै खोज तथा अनुसन्धान भएका छन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नल... थप हेर्नुहोस्

News-Image

निःशुल्क स्वास्थ्य सेवाबाट महिलाहरु वञ्चित भएकोमा सरोकारवालाहरु चिन्तित

  • २०७६ भाद्र ८, आईतवार

संविधानले व्यवस्था गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवाबाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र आइपास नेपालले आज काठमाडौमा आयोजना गरेको संचार... थप हेर्नुहोस्

News-Image

हामी नराम्रो सपना किन देख्छौं ?

  • २०७६ भाद्र ८, आईतवार

मानिसहरू सपना देख्छन्, कहिले राम्रो त कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस असिन–पसिन भएर ब्युँझन्छन् । तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । कहिलेकाहीँ नराम्रा सप... थप हेर्नुहोस्

News-Image

डेङ्गुका कारण चितवनमा एकको मृत्यु

  • २०७६ भाद्र ८, आईतवार

जिल्लामा डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगररपालिका–२ गङ्गोत्रीमार्ग निवासी ७१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार उनको उपचारका क्रममा मृत्... थप हेर्नुहोस्

News-Image

डेंगु नियन्त्रण विफल, महामारीका रुपमा फैलियो

  • २०७६ भाद्र ८, आईतवार

धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ । मलुकमा तीन महिनादेखि महा... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा डेंगी फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

  • २०७६ भाद्र ६, शुक्रबार

साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट ... थप हेर्नुहोस्

News-Image

के तेल लगाउँदा मात्र कपाल बाक्लो र लामो हुन्छ ? कि अरु उपाय पनि छ ?

  • २०७६ भाद्र ५, बिहीबार

तेल लगाउँदामात्र कपाल बाक्लो र लामो हुन्छ भन्ने आम धारणा छ । कपाल मजबुत बनाउनको लागि नियमित रुपमा कपालमा तेल लगाउनु राम्रो हुन्छ । कपालमा तेल नलगाए कपाल टुक्रने, झर्ने र कपाल बिग्रने हुन्छ भन्ने लाग्छ । कपालमा पोषणको लागि तेल लगाउनु जरुरी त हुन्छ । त... थप हेर्नुहोस्