
विगत २४ घण्टायता नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर ... थप हेर्नुहोस्
कोरोना भाइरस विरुद्धको खोपले सकारात्मक परिणाम दिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले त्यसको स्वागत गरेको छ । तर कोरोना संक्रमण रोक्नका लागि अझै काम गर्न आवश्यक भएको संगठनले उल्लेख गरेको छ । जेनेभामा भएको पत्रकार सम्मेलनमा संगठनका आपतकालीन कार्यक्... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणले सारा विश्व त्रस्त छ । विश्वका सयौं औषधि कम्पनीहरु खोपको लागि रातदिन नभनि लागिरहेका छन् । खोपको मानवीय परिक्षण पनि विभिन्न देशमा भैरहेको छ । यसै सन्दर्भमा चीनले जर्मन उत्पादक बायोएन टेकले उत्पादन गरेको कोरोना भाइरसको सम्भाव... थप हेर्नुहोस्
कोभिड-१९ विरुद्ध खोप बन्यो भने त्यो सबैका लागि हर्षको विषय हुन्छ। तर 'होर्सशू क्र्याब' भनिने एकखाले गँगटोका लागि भने दुःखद अवस्था सिर्जित हुन्छ । विश्वव्यापी वितरणका लागि खोप बन्ने स्थिति आउनु भनेको गँगटोजस्ता क्रस्टेशन वर्गका जीवको माग बजारमा बढ्नु ... थप हेर्नुहोस्
कोरोना भाइरसको विश्वब्यापी महामारी कायमै रहेका बेला यसविरुद्धको खोप विकासको क्रम पनि जारी छ । छिटो भन्दा छिटो खोप पत्ता लगाउनका लागि विश्वभरका वैज्ञानिकहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ । यसैबीच रुसको सेचेनोव विश्वविद्यालयले कोरोना भाइरसविरुद्धको खोप... थप हेर्नुहोस्
कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो । कलेजका निर्देशक मनोहर प्रधानका अनुसार एक वर्षअघि गरिएको मिर्गौला प्... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने बताएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मूल हुने अवस्था नदेखिएको बताए । जेनेभामा भएको अनलाइन सम्मेलनमा उनले अहिलेको स्थ... थप हेर्नुहोस्
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड ... थप हेर्नुहोस्
केही वर्षयता पशुपन्छीबाट मानिसमा सर्ने (जुनोटिक) रोग बढ्दै गएको र जंगली जनावर मार्ने र लखेट्ने क्रम जारी राखिए कोरोनाजस्ता महामारी अझ बढ्ने संयुक्त राष्ट्र संघका विज्ञले चेतावनी दिएका छन् । राष्ट्र संघको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसे... थप हेर्नुहोस्
हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने वैज्ञानिकहरुको दाबी छ । दुई सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने दाबी गरेका हुन् । विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स-साना कणमा पन... थप हेर्नुहोस्
