
१. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ । नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन्। घरलाई हिटिंग र कुलिंग गर्ने प्रचलन छैन । जाडोमा काम्दै हिंड्ने, गर्मीमा पसिना बगाउँदै हिंड्ने तथा बर्षामा भिज्दै ... थप हेर्नुहोस्
अमेरिकी वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धान अनुसार कोरोना भाइरस सूर्यको किरणबाट छिट्टै नष्ट हुन्छ । बिहीबार अमेरिकी बरिष्ठ अधिकारीहरुले यस्तो घोषणा गरेका हुन् । यद्यपि उक्त अध्ययनको रिपोर्ट सार्वजनिक गरिएको छैन । सुरक्षा विभागका विज्ञान तथा प्रविध... थप हेर्नुहोस्
सप्तरीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । जिल्लाको सप्तकोशी र कञ्चनरूपमा ठूलो सङ्ख्यामा कोरोना भाइरस परीक्षण भएपछि अहिले किटको अभाव भएको हो । किट अभावमा होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण हुन सकिराखेको छैन् । मागअनुसार किट ... थप हेर्नुहोस्
बेलायत सरकारले कारोना भाइरस विरुद्दको भ्याक्सिन (खोप) मानिसमा परीक्षण गर्ने तयारी गरेको छ । त्यहाँका स्वास्थ्य सचिव म्याट ह्यान्ककले मंगलबार सो कुराको जानकारी दिएका हुन् । उनले कोभिड–१९ विरुद्दको भ्याक्सिन बनाउन सरकारले सम्पूर्ण प्रयास जारी राखेको बत... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व त्रसित छ । नेपालमा पनि हालसम्म ४२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । सुखद पक्ष नेपालमा हालसम्म कोरोनाका कारण कसैको ज्यान गएको छैन । सरकारले कोरोनाको सम्भावित जोखिमलाई... थप हेर्नुहोस्
अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा।टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा... थप हेर्नुहोस्
उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्... थप हेर्नुहोस्
बैंगलोरस्थित एक आईटी कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनाएको छ। हिन्दुस्तान टाइम्सले यो भेन्टिलेटरको मुल्य पनि तुलानात्मकरुपमा कम पर्ने उल्लेख गरेको छ। कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको भारतलाई नयाँ प्रविधिको यो भेन्टिलेटरले राहत दिने छ । २... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारीले विश्वभर त्रास छ । विश्वका आधाभन्दा बढी अर्थात् झण्डै ५ अर्ब मानिस लकडाउनमा छन् । संक्रमित २४ लाख नाघेको छ भने मृतक डेढ लाख नाघिसकेको छ । यसले स्थिति भयावह बनाएको छ । बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टम... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमितलाई परिक्षणका रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधीले राम्रो काम गरेको चिकित्सकले दावी गरेका छन्। स्टाटन्युज डटकमले प्रकाशित गरेको समाचारलाई उदृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रेमडेसिभिर औषधी सेवन गर्ने कोरोना संक्रमित वि... थप हेर्नुहोस्
