
कोरोना भाइरस (कोभिड १९) मुख्यतः तीन तत्त्व आरएनए, प्रोटिन र लिपिड (एक प्रकारको बोसो) मिलेर बनेको सुक्ष्म कण (एक इन्चलाई दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रै साइजको) हो । यसको बाहिरी आवरणमा लिपिड हुन्छ । आरएनएले भाइरसको अनुवंश (जिन) प्रसारित गर्दछ,... थप हेर्नुहोस्
इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेपछि २५ प्रतिशतको वृद्धि भएको छ । इटालीको लोम्बार्डीलगायत १... थप हेर्नुहोस्
महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायक पशुपति शर्माको स्वर सुन्न सकिन्छ । गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मि... थप हेर्नुहोस्
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित हुन् । कोरोनाकै कारण विश्वभरमा ३ हजार ४ सय ९४... थप हेर्नुहोस्
संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावा... थप हेर्नुहोस्
हामी आवश्यकताभन्दा दश गुणाबढी नुन सेवन गरिरहेका हुन्छौं । चाहिने भन्दा बढी नुनको सेवनकै कारण वर्षमा चालीस लाख मानिसले जीवन गुमाउँछन् । रक्तचाप बढाउने एक कारक नुन पनि हो । उच्च रक्तचापका कारण मानिसको ज्यान जान्छ । मानिसलाई जति नुन आवश्यक पर्छ त्यो ... थप हेर्नुहोस्
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड-९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ८० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो । चिनियाँ सेना, पीपुल्स लिबर... थप हेर्नुहोस्
कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् । सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्र... थप हेर्नुहोस्
देशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ। इटालीले विहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो। उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिला... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड–१९) ले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका... थप हेर्नुहोस्
