स्वास्थ्य/जीवनशैली

News-Image

बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी

  • २०७७ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ । प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस यही साउन महिनामा मात्रै तीन जनामा फ... थप हेर्नुहोस्

News-Image

भोकै बस्दा किन पेट कराउँछ ?

  • २०७७ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

कहिलेकाहिँ पेट कराएको महसुस गर्नुभएको होला । अक्सर धेरै बेर खालीपेट रहँदा वा खराब खानपानका कारण पेट कराउने गर्दछ । मेडिकल भाषामा यसलाई बोरबोरिग्मी भनिन्छ । अन्य कारणभन्दा लामो समय भोको रह्यो भने तुलनात्मक रुपमा बढि पेट कराउने गर्दछ । तर किन कराउँछ पे... थप हेर्नुहोस्

News-Image

कोरोना परीक्षण अब ९० मिनेटमै

  • २०७७ श्रावण २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बेलायतले आगामी सातादेखि कोरोना भाइरस परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने भएको छ । उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने सरकारले जनाएको छ । हाल परीक्षणको एक चौथाइ नतिजा आउन कम्तीमा २४ घण्टासम्म लाग्ने गरेको... थप हेर्नुहोस्

News-Image

अब झाडापखाला लागेकाको पनि कोरोना परीक्षण हुने

  • २०७७ श्रावण १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ । मन्त्रीतहको निर्णयबाट कोरोना भाइरसको संक्रमण भए–नभएको थाहा पाउनका लागि गरिने परीक्षणको मापदण्ड परिवर्तन गरेर दायरा बढाइएको स्वास्थ्य मन्त... थप हेर्नुहोस्

News-Image

उपत्यकामा कोरोनाको जोखिम बढ्दो

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोरोनाबाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन... थप हेर्नुहोस्

News-Image

कस्ता व्यक्तिलाई कोरोना संक्रमणकाबाट धेरै खतरा छ ?

  • २०७७ श्रावण १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसले अहिले सबैको जनजीवन अस्तव्यस्त बनाएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म विश्वमा क... थप हेर्नुहोस्

News-Image

आयुर्वेदिक औषधिले ३३ कोरोना संक्रमित ७ दिनमै स्वस्थ

  • २०७७ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३३ जना ७ दिनमै निको भएको त्यहाँका चिकित्सकले दाबी गरेका छन् । गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको उनीहरूको भनाइ छ । अस्पतालका चिकित्सकका ... थप हेर्नुहोस्

News-Image

कोरोना विरुद्धको भ्याक्सीन मोडर्नाको खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको अध्ययनको दाबी

  • २०७७ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोनाभाइरसका विषाणु थप वृद्धि नभएको न्यू इङल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा औषधिको मूल्य घट्ने

  • २०७७ श्रावण १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकामा औषधिको मूल्य घट्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका चार आदेशमा औषधिको मूल्य घटाउने आदेश पनि समावेश छ । यो आदेशसँगै अमेरिकामा अब डाक्टरले प्रेस्काइभ गरेको औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्नेछन् । ‘शीर्ष... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्धको खोप तत्काल बन्ने सम्भावना छैनः डब्ल्युएचओ

  • २०७७ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ। संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन् । खोप निर्माण नभइन्जेल भौ... थप हेर्नुहोस्