अन्तर्राष्ट्रिय

News-Image

अमेरिकी सेनाको फिर्तापछि काबुल विमानस्थलमा विशेष सेना परिचालन

  • २०७८ भाद्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा अवस्थित हमिद कारजाई अन्तरराष्ट्रिय विमानस्थलमा तालिबानले मङ्गलबार बिहान विशेष सेना तैनाथ गरेको छ । ‘विमानस्थलमा सुरक्षा सुनिश्चित गरिएको छ,’ प्रवक्ता जबीहुल्लाह मुजाहिदले विमानस्थलमा पत्रकारलाई बताएका छन् । अगष्ट ३१ अ... थप हेर्नुहोस्

News-Image

अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानको खुशियाली

  • २०७८ भाद्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भौगोलिक दृष्टिबाट रणनीतिक महत्वको ठानिदै आएको अफगानिस्तानबाट पछिल्लो पटक महाशक्ति राष्ट्र अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सेना २० वर्षपछि फिर्ता लगेको छ । सेना फिर्ता होला वा नहोला भन्ने अड्कलबाजीबीच अमेरिकी सेनाले अन्ततःअफगानिस्तान छाडेको छ । अमेरिक... थप हेर्नुहोस्

News-Image

अमेरिकी ड्रोन आक्रमणमा परी ६ जना बालबालिकाको मृत्यु

  • २०७८ भाद्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा आईएसआईएस समूहका चरमपन्थीमाथि गरिएको भनिएको अमेरिकी ड्रोन हमलामा ६ जना बालबालिका मारिएका छन्। पछिल्लो समाचार विवरण अनुसार काबुलको बाक्लो वस्तीस्थित एक घरमा अमेरिकाले ड्रोनबाट गरेको हमलामा ६ जना बालबालिकासहित १० जना सर्वसा... थप हेर्नुहोस्

News-Image

काबुल विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी

  • २०७८ भाद्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमल... थप हेर्नुहोस्

News-Image

अफगानिस्तानमा अमेरिकाको हवाई आक्रमण, काबुल विस्फोटका मुख्य योजनाकार मारिएको दाबी

  • २०७८ भाद्र १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाले अफगानिस्तानमा आईएसआईएसलाई लक्ष्य गरी हवाई हमला गरेको छ। हमलामा १७० जनाको ज्यान जानेगरी बिहीबार काबुलको विमानस्थलमा बम विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले गरेका छन्। विज्ञप्त... थप हेर्नुहोस्

News-Image

अपडेट : काबुल विस्फोटमा परी १३ अमेरिकी सैनिकसहित १०३ जनाको मृत्यु

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार त्यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लि... थप हेर्नुहोस्

News-Image

फेरि आक्रमक भयो तालिबान, हमिद कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई राखियो नजरबन्दमा

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कार्जाइ र राष्ट्रिय पुनः मिलन उच्च परिषदका प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई नजरबन्दमा राखिएको अमेरिकी समाचार संस्था सीएनएनले दाबी गरेको छ। विहीबार प्रसारित एक कार्यक्रममा कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई सुरक्षाकर्... थप हेर्नुहोस्

News-Image

काबुल विस्फोटमा परी अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु, बदला लिने बाइडेनको चेतावनी

  • २०७८ भाद्र ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनि... थप हेर्नुहोस्

News-Image

काबुल विमानस्थलबाहिर ठूलो विस्फोट, १३ जनाको मृत्यु

  • २०७८ भाद्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौंको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले विहीबार पुष्टि गरेको छ। अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौं मानिसको दै... थप हेर्नुहोस्

News-Image

पत्नीको जल्दै गरेको चितामा हाम फालेर एक पुरुषले गरे आत्महत्या

  • २०७८ भाद्र १०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् । यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका थिए । ... थप हेर्नुहोस्