रुसले चीनलाई दिने भनेको ‘एस-४००’ मिसाइल डिफेन्स सिस्टमको आपूर्तिमा तत्काल प्रतिबन्ध लगाएको छ । शक्तिशाली मानिएको ‘एस-४००’ मिसाइल सिस्टम अचानक चीनलाई दिन प्रतिबन्ध लगाएपछि यसको बारेमा धेरै चर्चा भईरहेको छ । यो मिसाइल एकदमै शक्तिशाली मध्येको एक हो ।... थप हेर्नुहोस्
कोरोना भाइरसको कारण अहिले सारा विश्व ग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ६३ हजार ४६५ जनाको मृत्यु भएको छ भने १ करोड ६८ लाख ९३ हजार २९३ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ४ लाख ५६ हजार ३७१ जना ... थप हेर्नुहोस्
चीन र अमेरिकाको बीचमा अहिलेको अवस्था झनै तनावपूर्ण बन्दै गएको छ । कोरोना भाइरसको विषय र दक्षिण चीन सागरको विषयलाई लिएर एक पछि अर्को तनाव बढ्दै गाईरहेको हो । यसैबीच अमेरिकी वायुसेनाले आफ्नो लडाकू विमान चीनको नजिक उडाएपछि झनै अवस्थाले नयाँ मोड लिएको छ ... थप हेर्नुहोस्
कोरोना भाइरसको महामारी सारा विश्वमा नै तीव्र रुपमा फैलिरहेको छ । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएपनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन । यसैबीच अमेरिकाको लस एन्जिल्समा बस्ने एक व्यक्तिलाई कोरोनाले अपाङ्ग बनाएको छ ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरुक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण भएको छ । ह्वाइट हाउसले सोमवार उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ट्रम्प प्रशासनमा अहम फैसलाका लागि प्रमुख मानिने ओब्रायनले अब सेल्फ आइसोलेसनबाटै आफ्नो... थप हेर्नुहोस्
चीनकै बुहान शहरबाट फैलिएको कोरोना भाइरस फेरि चीनमै फैलिएको छ । चीनमा सोमबार एकै दिन ६४ जना स्थानीयसहित ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो पाँच महिना यता चीनमा एकै दिन स्थानीय रुपमा संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा थप... थप हेर्नुहोस्
सुडानले हिंसात्मक घटना बढेपछि डाफुर क्षेत्रमा थप सैनिक पठाउने तयारी गरेको छ । प्रधानमन्त्री अब्दाल्ला हाम्दोकले थप भएको सुरक्षाकर्मीले खेतीपातीको सिजनमा डाफुरका मानिसको रक्षा गर्ने बताएका छन् । बन्दुकधारीले डाफुरमा शनिबार ६० जना भन्दा बढीको हत्या गरे... थप हेर्नुहोस्
कोरोनाको प्रकोपले विश्वकै सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा फेरी अर्को संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना कहरका बीच अमेरिकामा विनाशकारी तुफान आउन लागेको हो । तुफानका कारण धेरैको जनजीवन अस्तव्यस्त हुने अनुमान लगा... थप हेर्नुहोस्
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन् । ६५ वर्षका बोलसोनारोले गएको असार २३ गते आफू कोरोना भाइरस सङ्क्रमित भएका बोलसोनारोले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएको समाचार एजेन्सी अल जजिराले जनाएको ... थप हेर्नुहोस्
भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनले स्वयं दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । पहिला लक्षण देखिएकोले टेस्ट गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताएका हुन् । उनले सामाजिक सञ्जाल... थप हेर्नुहोस्