अन्तर्राष्ट्रिय

News-Image

भारतमा एकैदिन भेटिए यति धेरै संक्रमित, मोदीले बोलाए समीक्षा बैठक

  • २०७७ जेष्ठ ३२, आईतवार

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ । शनिबार एकैदिन यहाँ सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् । यो आँकडा कोभिढ १९ इन्डिया डट ओआरजी अनुसार हो । कोरोन... थप हेर्नुहोस्

News-Image

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू, चीनलगायत देशमा फेरि संक्रमित भेटिन थाल्यो

  • २०७७ जेष्ठ ३१, शनिबार

कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ । लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन् । चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न ... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमित ३ लाखभन्दा बढी, मृतक संख्या ९ हजार नजिक

  • २०७७ जेष्ठ ३१, शनिबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख ९ हजार ६०३ पुगेको हो । एकै दिन अरू ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हज... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना आक्रमक, स्पेन र बेलायतलाई उछिन्दै संसारको चौथो सर्वाधिक संक्रमित देश बन्यो

  • २०७७ जेष्ठ ३०, शुक्रबार

भारतमा कोरोना संक्रमित संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । विहीबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढ्यो र ३ सय ९३ को ज्यान गयो । यो आँकडा कोभिड १९ इन्डिया डट ओआरजीको आधारमा हो । यसबाहेक भारत संक्रमितको मामिलामा स्पेन (२.८९ लाख) र बेलाय... थप हेर्नुहोस्

News-Image

उत्तर कोरियाको अमेरिकालाई चेतावनी : हाम्रो मामिलामा नबोल, नत्र स्थिति भयावह हुन्छ !

  • २०७७ जेष्ठ २९, बिहीबार

उत्तर कोरियाले अमेरिकालाई कोरियाली मामिलामा मौन रहन चेतावनी दिएको छ । अमेरिकाले यदी आफ्नो आगामी चुनाव सहज र शान्त रुपमा सम्पन्न गराउन चाहन्छ भने कोरियाली मामिलामा मौन रहनु नै उसको हितमा रहेको किमको चेतावनी थियो । उत्तर कोरियाले दक्षिण कोरियासँग सञ... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड, अवस्था भयावह

  • २०७७ जेष्ठ २९, बिहीबार

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट भारतमा २४ घण्टामा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ३ सय ७५ संक्रमित थपिएका हुन् । यो सँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख ८७ हजार १ सय नाघेको छ । जसमध्ये १ लाख ४१... थप हेर्नुहोस्

News-Image

गाई मार्नेलाई १० वर्ष जेल, ३ लाख जरिवाना

  • २०७७ जेष्ठ २८, बुधबार

भारतको उत्तर प्रदेश सरकारले गाई मार्नेलाई थप कडा सजाय दिलाउन गो हत्या निवारण कानून संशोधन प्रस्ताव अघि बढाएको छ। नयाँ अध्यादेशमा गाई मार्नेलाई १० वर्ष काराबास र ३ देखि ५ लाख रुपैयाँसम्म नगद जरिवाना प्रस्ताव गरिदिएको छ । गोवंशलाई अङ्गभङ्ग गर्नेले प... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्रीसहित ३ नेतामाथि बलात्कारको आरोप लगाउने को हुन् यी महिला ?

  • २०७७ जेष्ठ २८, बुधबार

पूर्वप्रधानमन्त्रीसहित चर्चित तीन जना नेतामाथि बलात्कारको आरोप लागेको छ । पाकिस्तानकाको इस्लामावाद बस्ने अमेरिकी ब्लगर साईन्थिया रिचीले विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिई) का तीन नेतामाथि बलात्कारको आरोप लगाएकी हुन । फेसबुक लाइभमा रिचीले दाबी... थप हेर्नुहोस्

News-Image

शक्तिशाली भूकम्प

  • २०७७ जेष्ठ २७, मंगलवार

इण्डोनेशियामा मंगलवार शक्तिशाली भूकम्प गएको छ । मंगलवार नेपाली समयानुसार १२ बजेर १५ मिनेट जाँदा इण्डोनेशियामा ५.८ रेक्टर स्केलको भूक्म्प गएको हो । भूकपको केन्द्र बुरु जिल्लाको १२६ किमी दक्षिण पश्चिमको समुन्द्री सतहमा रहेको बताइएको छ । एजेन्सीका अन... थप हेर्नुहोस्

News-Image

लकडाउनले युरोपमा जोगायो झण्डै ३१ लाख मानिसको ज्यान

  • २०७७ जेष्ठ २७, मंगलवार

लकडाउनका कारण युरोपका कोरोना भाइरसका कारण मृत्यु हुने सक्ने ३० लाख भन्दा बढी मानिसको ज्यान जोखिएको एक अध्ययनले आँकलन गरेको छ । इम्पेरियल कलेज लण्डनको समूहले गरेको अध्ययनले लकडान नगरिएको भए युरोपमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या अति धेरै हुने देख... थप हेर्नुहोस्