
स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागू गरेको छ। महामारीको दोस्रो लहर शुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेख... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ६५ लाख पुगेको छ । गएको २४ घण्टामा भारतमा ५० हजार नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा परवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितमध्ये ५७८ जनाको मृत्यु भए... थप हेर्नुहोस्
ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षको थिए । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जीन्मएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन् । सुल्तानको कार्यालयले जारी गरेको विज... थप हेर्नुहोस्
अमेरिकाले कोरोना सङ्क्रमितको उपचारमा एन्टिभाइरल औषधि रेमडेसिभिरको प्रयोगका लागि पूर्ण स्वीकृति दिएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन एफडीएले क्लिनिकल ट्रायलको क्रममा रेमडेसिभिरले बिरामीको अस्पताल बसाइ औषतमा पाँच दिनले कम गराएको पाइएको भन्... थप हेर्नुहोस्
अमेरिकाको होमरमा अलास्का नजिक ७.३ रेक्टरको भूकम्प गएको छ । कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकामा अब सुनामीको खतरा पनि देखिएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको हो । केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार... थप हेर्नुहोस्
भारतीय सेनाले लद्दाखको चुमरडेमचोक क्षेत्रमा एक चिनियाँ सैनिकलाई पक्राउ गरेको बताएको छ। गल्तीले आफू भारतीय सीमा प्रवेश गरेको पक्राउ परेका चिनियाँ सैनिकले बताएका भारतीय मिडियाले जनाएका छन् । भारतीय सैनिकका अनुसार चिनियाँ सेना संगठन पिपुल्स लिबरेसन आ... थप हेर्नुहोस्
भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् । एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ । भियतनाम... थप हेर्नुहोस्
भारतमा अझै पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अहिले आठ लाखभन्दा कम भएको छ । पहिला पहिला नौ, दश लाख सङ्क्रमितहरु रहने गरेकोमा अहिले घटेर आठ लाखभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार द... थप हेर्नुहोस्
फ्रान्समा कोरोना संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेको छ। विहीबार त्यहाँ ३० हजार ६ सय २१ संक्रमित थपिएका छन्। त्यसअघि बुधबार २२ हजार ५ सय ९१ संक्रमित थपिएका थिए। संक्रमण बढ्न थालेपछि सरकारले शनिबारदेखि पेरिसहित ९ वटा सहरमा रात्रिकालीन कफ्र्यु लगाउने घ... थप हेर्नुहोस्
फ्रान्समा फेरि लकडाउनको तयारी थालिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुनः लकडाउनको तयारी थालिएको हो । तीन हप्तामा तीन लाख भन्दा धेरै संक्रमित देखा परेपछि सरकारले फेरि लकडाउन गर्न लागेको बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले होटल, रेष्टुर... थप हेर्नुहोस्
